आज बडा दसैँको तेस्रो दिन, मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी
काठमाडौँ : बुधबार बडा दसैँको तेस्रो दिन पनि बिहानैदेखि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी रहेको छ। दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ। परिवारजन तथा आफन्तकहाँ गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहने छ। घटस्थापनाका दिन विधिपूर्वक दसैँघरमा टीका तथा जमरा स्थापना गरिन्छ। सोही टीका...
October 28th, 2020

