कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

भारतीय गुप्तचर प्रमुख गोयलले प्रधानमन्त्रीलाई भेटेको पुष्टि

काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल आगमनले राजनीतिक तरङ्ग पैदा गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको पुष्टि भएको छ । अचानक आएर काठमाडौंमा २१ घण्टा बिताएर दिल्ली फर्किएका गोयलले किन र को–कोसँग भेट गरे भन्ने चर्चा र...

October 22nd, 2020

अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, मृतक संख्यामा पनि रेकर्ड तोडियो

काठमाडौं, ५ कात्तिक । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या एकै दिन पाँचहजार भन्दा बढी थपिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या पनि बितेको २४ घन्टामा २६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल...

October 21st, 2020

यी हुन् तस्करी रोक्ने प्रहरीको हत्यामा संलग्न ७ अभियुक्त

४ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र...

October 20th, 2020

उपत्यकामा १६ हजार सक्रिय संक्रमित : आइसियुमा बेड खाली नहुँदा संक्रमित आकस्मिक कक्षमा

काठमाडौं, ४ कार्तिक । काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार...

October 20th, 2020

मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण

काठमाडौं, ३ कार्तिक । भौतिक योजना तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण भएको छ । ‘आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नु हुन आग्रह गर्दछु,’ उनले ट्वीटमा भनेका छन् । उनले ट्वीट गर्दै आज पीसीआर...

October 19th, 2020

तस्करी रोक्न खोज्दा मारिए असई गोविन्द

२ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए । नेपाल–भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन । लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन लागि...

October 18th, 2020

झापामा दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म ‘लकडाउन’

काँकडभिट्टा — कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण जिल्ला प्रशासन झापाले राति ‘लकडाउन’ घोषणा गरेको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६(३) बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि...

October 18th, 2020

उदयपुरमा स्कारपियाे दुर्घटना हुँदा ५ को मृत्यु, ३ जना गम्भीर घाइते

सिद्धिचरण लोकमार्ग अन्तरगत उदयपुरको कटारी-घुर्मी सडकखण्डको भदौरे भीरमा शनिबार राति स्कारपियाे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । कटारी नगरपालिकाको वडा नं. १४ भदौरे भीरमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० च ७१७१ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको...

October 18th, 2020

छायाङकनको अन्तिम चरणमा चलचित्र “तलाश”

पाथिभरा च्यानल – पुर्वको रमरणिय स्थानमा भब्यताको साथ छायांकन भईरहेको नेपाली चलचित्र “तलाश” छायांकनको अन्तिम चरणमा पुगेकोनिर्देशक दिनेश लिङ्देन ले पाथिभरा च्यानल लाई बताउनु भयो | फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको चलचित्र तलाशमा एलिना बाँस्कोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिबाङ, बबिता...

October 17th, 2020

वीरगञ्जमा भन्सार एजेन्टको घरबाट २२ किलो सुन बरामद

वीरगञ्ज, १ कार्तिक । पर्सामा प्रहरीले एक घरमा छापा हानी २२ किलो सुन बरामद गरेको छ । पर्साको वीरगञ्ज–५ स्थित भारतीय नागरिकको घरमा छापा हानी प्रहरीले २२ किलो सुन बरामद गरेको हो । भन्सार कार्यालय एजेन्ट समेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा हानी ठूलो परिमाणको सुन बरामद गरेको...

October 17th, 2020