कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

तीन युवतीलाई भारततर्फ लैजाँदै गरेका चार जना पक्राउ

रोजगारीको बहानामा तीन युवतीलाई भारततर्फ लैजाँदै गरेका चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका ८ का २८ वर्षीय सचिन मेहेता, विराटनगरका २४ वर्षीय बरुणकुमार मण्डल, भारत बिहारको अररिया ३७ वर्षीय दिलिपकुमार साह र सोही ठाउँका ३५ वर्षीय दिलिप यादवलाई पक्राउ गरेको हो। उनीहरुले भारतमा राम्रो...

November 4th, 2020

थप ३३ सय ९ जनामा कोरोना संक्रमण, ३८ सय ४४ जना निको

काठमाडौं, १९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

November 4th, 2020

निर्णायक राज्यमा ट्रम्प र बाइडनबीच कडा प्रतिस्पर्धा

१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडनबीच निर्णायक राज्यहरुमा कडा प्रतिस्पर्धा देखिएको छ । मतदानको प्रारम्भिक नतिजामा बाइडन अगाडि देखिएका छन् तर ट्रम्पले पनि उनलाई पछ्याइरहेका छन् । निर्णायक राज्यको अन्तिम नतिजा आउन बाँकी छ । यस्तोमा निर्णायक राज्यको नतिजाको...

November 4th, 2020

शालीन तथा बौद्धिक व्यक्तित्व खगेन्द्र जबेगुको निधन

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६९ वर्षको उमेरमा जबेगुको मृत्यु भएको हो ।जबेगुका आफन्त आइन्द्र आङ्बोका अनुसार गत कात्तिक ८ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएकोमा पछि उनलाई नर्भिक अस्पतालमा सारिएको थियो । शालीन र बौद्धिकता मात्र नभएर आकर्षक शारीरिक बनावट...

November 1st, 2020

कोरोना संक्रमणबाट झापामा ३ सहित थप ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट झापामा ३ जनासहित थप ७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट झापामा ३, बाँकेमा २, कास्कीमा १ र सुर्खेतमा १ जनाको मृत्यु भएको हो। झापामा संक्रमणका कारण मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन्। दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७...

November 1st, 2020

बोक्सीको आरोपमा छोराद्वारा ९० वर्षीया आमाको हत्या

सिराहामा बोक्सी आरोपमा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। सिराहाको कर्जन्हा नगरपालिका ३ की ९० वर्षीया सुदामादेवी साहको शनिबार साँझ ५ बजे उपचारको क्रममा सिरहा अस्पतालमा मृत्यु भएको हो। शनिबार दिउँसो स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सिरहा अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा साँझ सुदामादेवीको...

November 1st, 2020

आज ३५ सय १७ कोरोना संक्रमित थप

काठमाडौं, १४ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३५  सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख  ६८ हजार  २ सय ३५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ हजार ९६  जना संक्रमणमुक्त भएका छन् । आज  १ लाख २८ हजार ९ सय...

October 30th, 2020

काठमाडौंको टोखामा अपरिचित व्यक्तिको छुरा प्रहारबाट युवकको मृत्यु

काठमाडौं, १४ कार्तिक । काठमाडौंको टोखा नगरपालिका–५ मा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ । धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको...

October 30th, 2020

बेनी आउँदै गरेको जीप दुर्घटना : एकको मृत्यु, १० जना घाइते

बेनी : रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा शुक्रबार एक बालिकाको ज्यान गएको छ । बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । घटनास्थलबाट उद्धार...

October 30th, 2020

रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं – सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण...

October 29th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent