सम्पादनमा नेपाली चलचित्र “तलाश”

पाथिभरा च्यानल-पुर्वको रमरणिय स्थानमा छायांकन भएको नेपाली चलचित्र “तलाश” को धमाधम सम्पादन कार्य भाईरहेको कुरा निर्देशक दिनेश लिङ्देन ले पाथिभरा च्यानल लाई बताउनु भयो |

फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको चलचित्र तलाशमा एलिना बाँस्कोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिबाङ, बबिता फोम्बो, बिमल ढुङ्गेल, किक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई,
सागर केरुङ, पुन्या ओझा, रिना केसि, मिङ्मा शेर्पा, आदिको मुख्य भुमिका रहेको छ । बिमला खजुम अंजिता नेम्बाङ र दावा शेर्पा ले यसै चलचित्र मार्फत डेब्यु गर्दै छन
चलचित्रमा रोशन बान्तावाको संगित, बिक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व र दिनेश माङमुको नृत्य निर्देशन रहेकोछ भने नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनले गित लेखेकाछन् ।

समाजको कुरिति तथा नारी हिंसालाई मुख्य विषय बनाइएको चलचित्र तलाश दिनेश लिङ्देन र हस्त लिबाङ्ले संयुक्त निर्देशन गरेका हुन भने कथा दिनेश लिङ्देनको रहेकाछ ।

https://www.youtube.com/watch?v=xUVdgjNFkoo

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent