‘बेस्ट हनिमुन’ भन्दै नेहाले शेयर गरिन पतिसंगको यस्ता रोमान्टिक तस्विर!

गत महिना अक्टुबरमा विवाह बन्धनमा बाधिएकी चर्चित गायिका नेहा कक्कड केहि समय पहिले हनिमुन मनाउनको लागि पति रोहनप्रीत सिंहसंग दुबई पुगेकी थिइन् । दुबई पुगेपछि उनीहरुले थुप्रै तस्विर सामाजिक संजालमा शेयर गरेका छन्। जसमा नेहा र रोहनप्रीत निकै रोमान्टिक मुडमा देखिएका छन्।

पछिल्लो समय नेहाले हनिमुनमा तस्विरहरु लगातार  शेयर गरेकी छिन् । नेहाले  रोहनप्रीतलाई कि-स गर्दै गरेको तस्विर शेयर  गरि  ‘हनिमुन डायरिज’, ‘बेस्ट हनिमुन’ जस्ता क्याप्सन लेखेकी छिन्।

नेहा र रोहनप्रीतले २४ अक्टुबरमा दिल्लीको एक गुरुद्वारेमा विवाह गरेका थिए।

बिगुल न्युज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent