थप १,४४२ जनामा कोरोना संक्रमण, ३,५३८ जना निको, १२ को निधन
काठमाडौं, ३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको...
November 18th, 2020

