‘अतीतको बगैचामा एकदिन’ मर्मस्पर्शी भिडियो सार्वजनिक
निरन्तर बगिरहेछ खोलापुलमुनिनिरन्तर बगिरहेछु म पुलमाथिसायदबग्नुको नाम नै जिन्दगीहोसायदबाँच्नुको नाम नै जिन्दगीहो शरणार्थी शिविर जहाँ मैले समस्याचिनेजहाँ मैले दुःखचिने, जहाँ मैले अभावचिनेआफन्तचिने, पराई चिनेभन्नै पर्दा मैले आफैले आफैलाई चिने शरणार्थी शिविर उत्साहको कुलागाँङग्रीथियोआत्मियताको सुनकोस थियोमनको प्रेमिलगाउँथियोजहाँ केहीथिएन तर सबथोक थियो मेरा सपनाहरु सधै यही माटोमा रमाउँछन्मेरो स्मृतिहरु सधै यही...
November 22nd, 2020

