
पाथिभरा च्यानल -सन्तोष राइ र सविना योङहाङको कूसूमे रूमाल बोलको गीतको कभर भिडियो सार्वजनिक भएको छ् |
नेपाल आइडल वाट चर्चा कमाएकी सविना योङहाङ र वैनाबट्टा चलचित्र को पालम ख्याली गीत मार्फत उदाएका गायक सन्तोष राई ले करिब ७ मिनटको कुसूमे रूमाल सहितको मेस हप सन्तोष राइ राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजानिक गरेका छन |



