किशोर सुब्बाको निर्देशनमा ‘सागर झैँ स्वच्छ’ को भिडियो अमेरिकामा छायाङ्कन सम्पन
पाथिभरा च्यानल – चर्चित गीतकार दिलसिङ मेन्याङ्बो जो हाल युकेमै वसेर गीती साधनामा लागि रहनु भएका गीतकार र युके मै रहनु भएका संगीतकार चोक गुरुङ बाट संगीतवद्ध गीत “ सागर झै….” अमेरिका को न्युयोर्क वरिपरि छाॅयाकंन् गरेर सम्पादन समेत सकिसकेको यस गीत लाई किशोर सुब्बा ले निर्देशन गरेका हुन...
November 28th, 2020

