कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

मंसिर २२ मा विवाह गर्दै रमेश प्रसाई र नन्दा

काठमाडौँ । पब्लिक स्पीकर नेपाल २ बिजेता एवम् गायक रमेश प्रसाईले विहे गर्ने भएका छन् । रमेशले यही मंसिर २२ गते विहे गर्ने तय भएको उनका साथी जीवन विष्टले सामाजीक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई...

December 2nd, 2020

सिन्दुर साक्षी छ को सुटिङ सम्पन्न

पुर्वेली गित सिन्दुर साक्षी छ बोलको गित को सुटिङ सम्पन्न भएको छ। शिबसंगम राईको शब्द,संगित रहेको उक्त गितमा राजेन्द्र केरुङ,बिजय फागो,उषा राई र उपाश्ना पोख्रेलले स्वर दिएका छन। बिनेश राई को सङित संयोजन,रेकर्डिङ तथा मिक्सिङ शुन्दर लामाले गरेका छन । उक्त भिडियोमा अहिलेका चर्चित मोडल तथा डान्सर सुधिर श्रेष्ठ...

December 2nd, 2020

रक्षामन्त्रीको भ्रमणपछि चीनको खतरनाक भनाइ, नेपालको सार्वभौमिकताको रक्षामा सहयोग गर्न तयार छ चीन

काठमाडौं। चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमणपछि चीनले नेपालको राष्ट्रिय अखण्डताको रक्षालाई सहयोग गर्ने बताएको छ। चीनको रक्षामन्त्रालयद्वारा भ्रमणबारे जारी न्यूज रिलिज (समाचार विज्ञप्ति) मा सो कुरा उल्लेख गरेको छ तर उसले कसरी नेपालको राष्ट्रिय अखण्डताको रक्षामा सहयोग गर्छ र नेपालको राष्ट्रिय अखण्डतामा खतरा कोबाट उत्पन्न भएकाले रक्षा गर्ने...

December 2nd, 2020

धुम्बाराहीमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा सर्‍यो

काठमाडौं, १६ मंसिर । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको सारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ । यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले आजका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री निवासमा सारिएको हो...

December 1st, 2020

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन जना पक्राउ

१५ मंसिर, काठमाडौं । कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित...

November 30th, 2020

झापामा हत्या आरोपमा ३ जना पक्राउ

१५ मंसिर, काठमाडौं । झापाको मेचीनगरमा आइतबार राति एक जनाको हत्या भएको छ । मेचीनगर नगरपालिका- ४ का ५० वर्षका पूर्णबहादुर प्रधानलाई एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । स्थानीय आमडाँगी मोडमा प्रधानले प्रेम भन्ने दोर्जी तामाङमाथि गरेको कुटपिटको विषयलाई लिएर तामाङसहितको समूहले प्रधानमाथि आक्रमण...

November 30th, 2020

तस्वीरमा हेर्नुहोस् चलचित्र ‘कृष्ण–लीला’को छायांकन

काठमाडौं । नेपाली चलचित्र ‘कृष्ण–लीला’को छायांकन सुरु भएको छ । झापाबाट छायांकन सुरु गरेको चलचित्रको टिम अहिले इलाममा चलचित्रमा समावेश ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीतको छायांकनमा व्यस्त छ । पछिल्लो समयका व्यस्त नायक पुष्प खड्का फिचर्ड चलचित्रको निर्देशन दीपक ओलीले गरिरहेका छन् । चलचित्रको कथा लक्ष्मण सुवेदीले...

November 30th, 2020

पाँच दिनदेखि बेपता युवकको शव झाडीमा फेला, अपहरणपछि हत्या भएको आशंका

मोरङ, १५ मंसिर । पाँच दिनदेखि घरबाट वेपत्ता सुनसरी दुहवीका एक युवाको शव मृतावस्थामा झाडीमा फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको...

November 30th, 2020

सुटरलाई एक लाख ‘सुपारी’ दिएर बाबुले नै गराए आफ्नै १७ वर्षीया छोरीको हत्या

रौतहट, १४ मंसिर । रौतहटमा एक बाबुले एक लाखमा मान्छे लगाएर आफ्नै छोरीको हत्या गराएका छन् । माधवनारायण नगरपालिका–७, लौकाहाका रामअयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले आफ्नै छोरी १७ वर्षीया अमृता साहको हत्या गराएका हुन् । प्रेम सम्बन्धमा रहेकी अमृताले प्रेमीसँग भागेर विवाह गर्दा इज्जत जाने डरले उनीहरुले हत्या...

November 29th, 2020

पोखरामा आफ्नै १३ वर्षीया छोरीलाई ‘करणी’ गरेको आरोपमा बाबु पक्राउ

पोखरा महानगरपालिका ठेगाना भएका ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई विगत केही वर्षदेखि जबर्जस्ती करणी गरिरहेको र पछिल्लो समय गत ६ गते एउटा होटलमा लगी जवर-जस्ती अ-श्लिल फोटो तथा भिडियो देखाई करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास हमालले हिमालय...

November 28th, 2020