कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

भक्तपुरमा कार दुर्घटना हुँदा युवतीको मृत्यु, ३ जना घाइते

२१ मंसिर, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कोशलटारमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काठमाठमाडौंतर्फ आउँदै गरेको बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति करिब १ बजे दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ...

December 6th, 2020

काठमाडौंको माइतिघरमा फेरि राजावादीहरुको वृहत प्रर्दशन

काठमाडौं २० मंसिर । राजावादीहरुले आज काठमाडौको माइतिघरमा प्रर्दशन गरेका छन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनर्थापना , संघीयताको खारेजी , भ्रष्टाचार नियन्त्रण लगायत विषयमा केन्द्रित भएर देशव्यापी रुपमा राजावादीहरुले प्रर्दशन गरेका हुन् । काठमाडौको माइतिघरमा राजावादीहरुले राजाको पक्षमा विभिन्न ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित प्रर्दशन गरेका छन् । स्थानीय...

December 5th, 2020

घरमा दुईवटी श्रीमती हुँदाहुँदै अर्कैकी श्रीमती भगाउने वडाध्यक्ष पक्राउ

सल्यान- घरमा दुईवटी श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती भगाउने वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई रहेका छन् । प्रहरीले कुमाईलाई बहुविवाहको आरोपमा पक्राउ गरेको हो । उनलाई प्रहरीले शुक्रबार बेलुका जयतपानी बजारबाट पक्राउ गरेको हो । उनले मंसिर १ गते गाउँकै नोखिराम...

December 5th, 2020

नेकपा विवादको प्रभाव जनसंगठनमा : प्रचण्ड-नेपालपक्षीय विद्यार्थीको बेग्लै भेला

काठमाडौं, १९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको प्रभाव जनसंगठनमा पनि सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थीहरुले बेग्लै भेला गरेको एक सातापछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थीहरुले पनि भेला गरेका छन् । शुक्रबार प्रचण्ड–नेपाल समूहले...

December 4th, 2020

बालबालिकालाई पेट दुखेको र ग्याष्ट्रिकको औषधि दिँदा गल्ती, शरीरभरी उम्रियो कपाल

काठमाडौं। बालबालिकालाई औषधि दिने क्रममा गल्ती भएपछि ती बालबालिकाले गम्भीर स्वास्थ्य समस्या भोग्नुपरेको छ । स्पेनमा डाक्टरहरुले बालबालिकालाई पेट दुखाइ र ग्याष्ट्रिकको औषधि दिने क्रममा झुक्किएर अर्कै औषधि दिएपछि ती बालबालिकाको शरीरभरी कपाल उम्रिएको छ । कूल २० जना बालबालिका यो समस्याको शिकार भएको डेलीमेलको रिपोर्टमा जनाइएको छ । उत्तरी स्पेनको...

December 4th, 2020

सन्तोष र सविनाको कूसूमे रूमाल बोलको गीतको कभर भिडियो सार्वजनिक

पाथिभरा च्यानल -सन्तोष राइ र सविना योङहाङको कूसूमे रूमाल बोलको गीतको कभर भिडियो सार्वजनिक भएको छ् | नेपाल आइडल वाट चर्चा कमाएकी सविना योङहाङ र वैनाबट्टा चलचित्र को पालम ख्याली गीत मार्फत उदाएका गायक सन्तोष राई ले करिब ७ मिनटको कुसूमे रूमाल सहितको मेस हप सन्तोष राइ राईको अफिसियल...

December 4th, 2020

नायिका श्वेता खड्का विजयेन्द्रसँग लगनगाँठो कस्दै

काठमाडौं, १७ मंसिर । नायिका श्वेता खड्काले विवाह गर्न लागेकी छिन् । उनको २२ मंसिरमा विवाह हुने पक्का भएको छ । धनगढीका विजयेन्द्र सिंह रावतसँग श्वेताको विवाह हुनलागेको हो । विवाहको सबै तयारी पूरा भइसकेको बुझिएको छ । विवाहो कार्ड समेत छापेर सिमितलाई निम्तो दिइएको छ । विजयेन्द्रसँग केही...

December 3rd, 2020

प्राज्ञ राईद्वारा ओलाङचुङगोलामा वालुङ समुदायको लोपोन्मुख लोकभाकाको स्थलगत अनुसन्धान

विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएका विविध आदिबासी जनजातिका विविध परम्परागत लोकसंस्कृति तथा लोकगीतहरू देशको अमूल्य सांस्कृतिक सम्पदाका रूपमा रहेका छन् । ओलाङचुङगोलाका बासिन्दा वालुङ जातिमा प्रचलित परम्परागत लोकभाका रहेको छ । भौगोलिक रूपमा अत्यन्त विकट रहेको प्रदेश नम्बर एक, ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा...

December 3rd, 2020

चीनले भारततर्फ संकेत गर्दै भन्यो – चीन र नेपालको सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन

१८ मंसिर, काठमाडौं । भारततर्फ संकेत गर्दै चीनले नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई कुनै पनि असर नगर्ने भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले भनिन्,’मेलै के कुरामा जोड दिनुपर्छ भने चीन र नेपालको मित्रवत सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक...

December 3rd, 2020

श्वेतासँग विवाह बन्धनमा बाधिँए गायक आदित्यनारायण (तस्बिरसहित)

काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा आज विवाह बन्धनमा बाधिँएका छन् । लामो समयदेखी प्रेमसम्बन्धमा रहेकी श्वेता अग्रवालसँग उनले मंगलबार विवाह गरेका हुन् ।  चर्चित गायक उदित नारायण तथा गायिका दीपा झाका एक मात्र छोरा आदित्यले श्वेतासँग विवाह गरेका हुन् । मंगलबार सम्पन्न उक्त विवाहका तस्बिरहरु...

December 2nd, 2020