समाजसेबी तथा चलचित्र निर्देशक सुरेन्द्र शेर्मा लिम्बुकाे आमाको निधन

पाथिभरा च्यानल – बिभिन्न सामाजिक कार्यमा सक्रिय नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा) का स्थानीय नेता तथा चलचित्र निर्देशक मोरङ उर्लाबारी -९ स्थाइ घर भएका सुरेन्द्र शेर्मा लिम्बुकाे ममतामयी आमा सन्चमाया शेर्मा लिम्बुकाे २०७७ साल पौष ७ गते मंगलबार बिराटनगर स्थित बिराट अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे छ् |

उहाँको मृत्तआत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent