सिन्दुर साक्षी छ बोलको गीतको भिडियो भब्य प्रीमियर सम्पन्न
काठमाडौको कपनमा एक कार्यक्रम बिच भिडियोलाई लोकार्पण गरिएको हो। वरिष्ठ गितकार तथा कवि भुपाल राई र कलाकार,मुन्धुमबिद याशेली योङ्हाङ द्वारा उक्त भिडियो बारे समीक्षा समेत गरिएको थियो । सामान्य तर अत्यन्तै मिहिन ढङ्गले सामाजिक बिषयबस्तु उठान गरि गहिरो ढङ्गले विभेद बर्णब्यस्था बारे आवाज दुर्लभ जन्तरे को निर्देशकिय पक्षबाट उठाईएको...
December 10th, 2020

