कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण

१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ । उनीहरुको शुक्रबार स्वाब गरिएको थियो ।...

October 3rd, 2020

२१२० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ११७७ जना

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा...

October 3rd, 2020

कामपामा करिब १० हजार कोरोना संक्रमित, कुन वडामा कति छन् ?

काठमाडौं, १७ असोज । काठमाडौं महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् । त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि...

October 3rd, 2020

१८ घण्टापछि उठ्यो बलात्कारपछि हत्या गरिएकी १६ बर्षीया संझाको शव

तहट, १७ असोज । रौतहटमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरीको शव प्रहरीले १८ घण्टापछि उठाइएको छ । प्रहरीको डगटोलीले घटनास्थलको तीन घण्टा लगाएर अनुसन्धान गरेपछि शव उठाइएको छ । प्रहरीले अपराधी पत्ता लगाउन विशेष तालिम प्राप्त कुकुर लगाएर आज (शनिबार) बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म घटनास्थलको अनुसन्धान...

October 3rd, 2020

बहराइनका राजकुमारसहितको टोलीद्वारा ६,११९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण

काठमाडौं, १७ असोज । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज (शनिबार) लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमारसहितको टोलीले ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । हिमाल आरोहण गर्न...

October 3rd, 2020

सुमन लिम्बूको पाःलामले गाउ घर अनी मेला पर्वको याद दिलाउछ भिडियो छायांकनको (फोटो फिचर)

विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा रेकर्ड भएको पाःलामको म्युजिक भिडियो छायांकन भएको छ । तमर फिल्म्स्का प्रोप्राइटर रुद्र पाहिम लिम्बूले उक्त भिडियो निर्माण गरेका हुन् । ‘तुम्याहाङ सासे…’ बोलको पाःलाम नेम खापुङको रचना र अशोक लोहरुङ राईको संगीत संयोजन र सुमन लिम्बूले...

October 2nd, 2020

एकैदिनमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि

१६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको...

October 2nd, 2020

चीनकी यी युवतीलाई टिकटक लाइभमै पतिले पेट्रोल छर्केर आगो लगाई गरे हत्या

काठमाडौं, १६ असोज । चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्व पतिले पेट्रोल खन्याएर आगो लगाई हत्या गरेका छन् । चिनियाँ संस्करणको टिकटक ‘डोइन’ मा चर्चित लामु नामकी महिलालाई जिउँदै जलाइएको बीबीसीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण भएको २ सातापछि बुधबार उनको मृत्यु भएको हो...

October 2nd, 2020

डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगे पूर्वराष्ट्रपति यादव

१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’...

October 2nd, 2020

देशभर आजदेखि दशैं-तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन, कुन सामानमा कति छुट ?

काठमाडौं, १५ असोज । सरकारले आज (बिहीबार) देखि दशैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गर्दै उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । वर्ष पनि त्यसैको निरन्तरता हो । यो...

October 1st, 2020