
पाथिभरा च्यानल- तिलक बस्नेत अनुरागीको शब्द दिपा लामा आवाजमा तिम्लाई जस्तो बोलको गीतको रेकर्ड सम्पन भएको छ | राज चाम्लिङ/तिलक बस्नेत अनुराग को संगीत रहेको उक्त गीत लाई धनु ज्ञाङमिले एरेन्ज गरेका हुन | स्तुडियो फिल मा रेकर्ड गरिएको उक्त गीत मिलन बिछोडको सेरो फेरोमा रहेको छ् |
लामो समय देखि गीत लेखन मा रहेको अनुरागीको यो पहिलो रेकर्ड गीत हो हाल प्रबासमा रहेर पनि गीत लेखिरहेका गीतकार झापा दमक निवासी हुन |

शब्द सङ्गीत र् आवाज सँगम मिलेको ले श्रोताले मन पराउनुहुनेमा टीम ढुक्क रहेको छ् | लामो समय देखि गीत लेखन मा रहेको अनुरागीको यो पहिलो रेकर्ड गीत हो हाल प्रबासमा रहेर पनि गीत लेखिरहेका गीतकार झापा दमक निवासी हुन |

साथ दर्शक श्रोताको साथ मिले अगामी दिन मा पनि शब्द लेखन लाई निरन्तरता दिने तयारीमा छन् |तिम्लाई जस्तो बोलको गीतको एक कार्यक्रम बिच चाडै सार्वजनिक हुँदैछ |



