ढुक्क हुनुस् मुलुक बिग्रिंदैन, बन्छ : प्रधानमन्त्री (सम्वोधनको पूर्णपाठ)
काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र स्वच्छता कायम गर्ने भन्दै उनले ढुक्क रहन आग्रह समेत गरेका छन् । उनले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको पनि बताएका छन् । आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि...
June 15th, 2020

