लकडाउन भए पनि आजदेखि यी व्यवसाय सञ्चालन गर्न पाइने
काठमाडौं, २६ बैसाख । सरकारले थप गरेको लकडाउनको समयावधि आजबाट शुरु भएको छ । जेठ ५ सम्मका लागि थपिएको बन्दाबन्दीको यस अवधिमा सरकारले केही पेशा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गर्दै जनजीवन केहि खुकुलो बनाउने प्रयास गरेको छ । लकडाउनका बेला सञ्चालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे मन्त्रिपरिषदले गरेको...
May 8th, 2020

