कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

किम सार्वजनिक भएको २४ घण्टाभित्रै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

काठमाडौं, २१ बैसाख । मृत्युको हल्लाबीच उत्तर कोरियाली शासक किम जोङउन सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान भएको छ । २० दिनपछि किम सार्वजनिक भएको २४ घण्टा नबित्दै दुई कोरियाली भू–भाग छुट्ट्याउने सीमा क्षेत्रमा ती देशका सेनाबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ । शुरुमा...

May 3rd, 2020

भारतबाट उद्धार गरिएका वृद्धको क्वारेन्टिनमा लैजाँदै गर्दा मृत्यु, स्वाब परीक्षण गरिने

पाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर बैतडीका एक वृद्धको निधन भएको छ। बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएका पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ७ बजे निधन भएको हो।  बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लोहारको मृत्यु भएको पुष्टि गरे। उनले ती वृद्ध दमको रोगी रहेको...

May 2nd, 2020

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : सात घर र घुम्ती पसल खरानी

ताप्लेजुङ, २० बैसाख । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैैंक लाइन ट्याक्सी स्टेशन छेउमा शुक्रबार बेलुका भिषण आगालागी हुँदा सात घर र पाँच घुम्ती पसल जलेर खरानी भएका छन् । बेलुका साढे नौ बजेतिर भण्डारी खाजाघर छेउबाट शुरु भएको आगो उत्तरतिर नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको थियो ।...

May 2nd, 2020

नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालसँग चिनियाँ राजदूतको भेटघाट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) प्रमुख नेताहरुसँग भेटघाट तीव्र पारेकी छन्। उनले शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेकी छन्। पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालसँग उनीहरुको निवास क्रमशः खुमलटार र कोटेश्वर पुगी भेट गरेकी हुन्।...

May 1st, 2020

‘भद्रगोल’ का हाँस्य कलाकार ‘बेलासे’ लाई कोरोना संक्रमण

काठमाडौं, १९ बैसाख । नेपाली हाँस्य टेली श्रृखला ‘भद्रगोल’ का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’ लाई कोरोना संक्रमण भएको छ । करीब दुई बर्षदेखि लण्डनमा बस्दै आएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेका छन् । श्रीमती वीना, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै...

May 1st, 2020

कोभिड-१९ : अमेरिकामा ज्यान गुमाउनेको संख्या ६१ हजार नाघ्यो, संक्रमित साढे १० लाख

 १८ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर र दैनिक मृत्यु संख्यामा कमी आउन सकेन । अघिल्ला केही दिनहरुमा कमी आएको भए पनि मंगलबार र बुधबार फेरि यो संख्या बढेको छ । बुधबार मात्र अमेरिकामा कोरोना संक्रमणका कारण २ हजार ३९० जनाको ज्यान गएको वर्ल्डोमिटर्सको तथ्यांकले...

April 30th, 2020

बलिउडका अभिनेता ऋषि कपुरको निधन

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत...

April 30th, 2020

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

नयाँदिल्ली : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट समेत पीडित थिए । उनको निधनप्रति बलिउडकर्मीहरुले दुख व्यक्त गरेका छन् । धेरै जसो कलाकारले ट्वीटर लगायत सामाजिक सञ्जालमा उनको...

April 29th, 2020

महोत्तरीमा एउटै टोलका चारको रहस्यमय मृत्यु, प्रहरीद्वारा एक शव नियन्त्रण

महोत्तरी, १७ बैसाख । महोत्तरीमा एउटै गाउँका चार जनाको रहस्यमय रुपमा मृत्यु भएको छ । महोत्तरीको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नाका ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको वडा नम्बर–७ का वडाध्यक्ष वासुदेवसिंह थारुले जानकारी दिएका छन्...

April 29th, 2020

थप तीन जनामा कोरोना संक्रमण पुष्टि

१७ वैशाख, वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू...

April 29th, 2020