रौतहटका दुई जनालाई कोरोना संक्रमण
रौतहट : रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिका बस्ने २ जनामा कोरोना संक्रमित भेटिएको छ। वृन्दावन नगरपालिका-९ भुषाहटोलका २५ वर्षीय युवक र देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। जिल्ला जनस्वास्थ्य प्रमुख महेश साहले शुरुमा दुइ जनालाई संक्रमण देखिएको जानकारी दिए पनि पछि उनले जिल्ला...
April 28th, 2020

