लकडाउन झन कडा, कुन कुन सवारीलाई पास चाहिंदैन (सुचीसहित)
काठमाडौं, ३१ वैशाख । अब लकडाउन झन कडा हुनेभएको छ । लकडाउनका बखत घर बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न कडाई गरिने भएको छ । सरकारले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट जारी हुने पासमा कडाई गरेको छ । यसअघि जारी गरिएका पास सबै रद्द गरिएका छन् ।...
May 14th, 2020

