कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप

img

काठमाडौँ, १९ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट हालै सरकारले ल्याएका अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशका सभासद रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएकाे र...

April 1st, 2020

लकडाउन सबैले पालना गरौ यो सबैको हित र् सुरक्षाको लागि हो

img

सन्धर्ब corona viras ( Covid 19 ) आज विश्व मानव जाती मा बिकराल बन्दै एकबाट अर्को राष्ट हुँदै प्राय अधिकाँस मुलुक मा कहालिलाग्दो रुप मा मानिस लाई आततंकित् मात्र हैन ज्यानै लिने गरि संक्रमित हुँदै आएको यो बिकराल घडी मा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन दुख:द कुरा...

March 31st, 2020

टाउको जोडिएका दुई बालकलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना संक्रमणबाट मृत्यु

img

न्युयोर्क — टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । तस्बिर : मोन्टेफियोरे हेल्थ सिस्टमको ट्‌विटरबाट सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना भाइरसको...

March 31st, 2020

लकडाउन उल्लंघन गर्नेलाई उठबसदेखि ‘पुसअप’ सम्म

img

रौतहट — कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले सडकमै कारबाही गर्न थालेको छ । बिना पास र जुनसुकै बेला पनि घरबाट बाहिरिन थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञासमेत उल्लंघन भएको भन्दै प्रहरीले जाँचमा कडाइ गरेको हो ।सोमबार...

March 31st, 2020

वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोना संक्रमण परीक्षण हुँदै

img

७ चैत, काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य...

March 30th, 2020

सावधान ! तरकारी बजारबाट फैलिएला कोरोना

img

१७ चैत, काठमाडौं । कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा गरेर करिब १५ वटा तरकारी हाट बजार छन् । हरेक दिन लाग्ने हाटमा मानिसहरुको बाक्लो भिड हुन्थ्यो । लकडाउनको समयमा पनि बिहान र बेलुकीको समयमा ती हाटबजारमा भिड घटेको छैन । लकडाउन भएपनि बिहान बेलुका तरकारी किन्नेको भिडले जोखिम बढेको...

March 30th, 2020

कोरोना भाइरस संक्रमित संख्या प्रतिदिन एक लाखका दरले वृद्धि हुनथाल्यो (देशको सूचीसहित)

एजेन्सी, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या सात लाख नजिक पुगेको छ । मृतक संख्या ३२ हजार पुग्दैछ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ६ लाख ८० हजार ६ सय ९६...

March 29th, 2020

लकडाउन अवधि एक साता थप्न सरकारलाई सिफारिस

img

काठमाडौँ- उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि एक साता थप्न सरकारलाई सिफारिस गरेको छ। समितिको आइतबार बसेको बैठकले ७ दिन लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो। अब चैत २५ गतेसम्म लकडाउन हुनेछ। केही बेरअघि सकेको उच्चस्तरीय समन्वय समितिको बैठकमा लक डाउनको...

March 29th, 2020

चिनबाट आइपुग्यो स्वास्थ्य सामाग्री

img

काठमाडौं,चैत १६ । कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि सरकारले चीनको ज्याकमा फाउन्डेशन तथा सरकारद्वारा खरिद गरेका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ज्याकमा फाउन्डेशन र स्वास्थ्य मन्त्रालयले खरिद गरेका सामग्री ग्वाङजाउबाट आज विहान काठमाडौं ल्याएको हो । सरकारले ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट...

March 29th, 2020

दोस्रो र पाँचौं संक्रमित एउटै विमानमा आएका थिए नेपाल

१५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९...

March 28th, 2020