कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

लकडाउनमा मजदुरको चिन्ता- रोगले भन्दा भोकले मरिने भो

img

जाजरकोट : दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्दै आएकी भेरी नगरपालिका ३ थाप्ले बस्ने सीता नेपालीको परिवार यतिबेला लकडाउनको पीडामा छ। उनको परिवारलाई रोगको भन्दा भोगको चिन्ता छ ।’खानेकुरा केही छैन । कसरी गुजरा चलाउने उनले भनिन्, ‘दिनहुँ काम गरेर छाक टार्थे तर १३ दिनदेखि काममा गएको छैन । घरमै छु...

April 5th, 2020

नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण

२२ चैत, काठमाडौं । नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीन जना नयाँ संक्रमित भेटिएको घोषणा गरेको हो । जसमध्ये दुई जना भारतबाट आएका हुन् भने एक स्थानीय महिला हुन् । उनी यसअघि संक्रमण देखिएका पुरुषका आफन्त हुन्...

April 4th, 2020

कोरोनाबाट ज्यान गुमाएकाहरूको स्मृतिमा चीनमा राष्ट्रिय शोक, प्रधानमन्त्री ओलीद्वारा ऐक्यबद्धता

img

२२ चैत । कोरोना भाइरस (काेभिड-१९) का कारण निधन भएकाहरूको सम्झनामा चीनले आज (शनिबार) राष्ट्रिय शोक मनाएकाे छ । चीनमा संक्रामक रोग कोरोना भाइरसका कारण ज्यान गुमाएकाहरुको सम्मानमा आज देशैभर ३ मिनेट मौनधारण गरेर सम्झना गरिएको हो । जसमा त्यहाँका राष्ट्रपति, सेना, सरकारी अधिकारी तथा नागरिकहरू सहभागी भएका छन् ।...

April 4th, 2020

लकडाउन अटेर गरी बजार खुलाइयो

जनकपुरधाम : नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प छ। तर महोत्तरीस्थित औरही नगरपालिका अन्तर्गत औरही बजार निर्वाध रुपमा खुलिरहेको छ। गत सोमवार सर्वदलीय सर्वपक्षीय भेलाबाट कम्तिमा तीन फिटको दुरी कायम गरी खाद्यान्न सामग्री र तरकारी विक्रि वितरण गर्ने निर्णय गरिएपनि उल्लघन...

April 4th, 2020

मन्त्री इन्द्रबहादुर आङ्बो द्वारा ३ सय १० परिवारलाई खाद्यान्न सहयोग

img

पाँचथर– १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जिल्लाका ३ सय  १० परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। ‘लक डाउन’समयमा आर्थिक रुपमाविपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिइएको छ।उनी पाँचथरको निर्वाचन क्षेत्र ख वाट प्रदेशसभाका सांसद हुन। विपन्न परिवारमा खाद्यान्न सकट नहोस भनेर सहयोग गरिएको मन्त्री आङ्बोले...

April 3rd, 2020

फिदिम नगरपालिका वडा ५,का अध्यक्ष लिलाराज् तुम्बापोको निधन

img

पाँचथर— फिदिम नपा–५, का वडा अध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । उनको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो । बिहीबार सिकिस्त बिरामी भएपछि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधान नआएपछि साँझ हेलिकप्टर मार्फत बी एण्ड सी अस्पताल लगिएको थियो ।...

April 3rd, 2020

‘बिहेको कपडा किन्दा’ पक्राउ, बलात्कारको मुद्दा !

१ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका निवासी ४० वर्षीय अब्दुल्ला अन्सारी गत चैत ३ गते कटहरिया नगरपालिकास्थित कटहरिया बजारबाट ‘आफ्नै विवाहका लागि’ भन्दै कपडा किनिरहेका थिए । पसलेसँग उनको विवाद भयो । र, उनलाई प्रहरीले नियन्त्रणमा लियो । सोधपुछका क्रममा शुरुमा उनले आफैंले विवाह गर्न लागेको बताए ।...

April 3rd, 2020

नेपालमा भेटिए कोरोनाका छैटौं संक्रमित

० चैत, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल...

April 2nd, 2020

टेकुमा उपचाररत कोरोना संक्रमित २ जनाको दोस्रोपटक परीक्षण गरिएको रिपोर्ट पनि पोजेटिभ

२० चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेका दुईजना कोरोना भाइरस संक्रमितको दोस्रो पटक गरिएको परीक्षणकाे रिपोर्ट पनि पोजेटिभ आएको छ । नेपालमा दोस्रो र तेस्रोपटक कोरोना संक्रमितकाे रूपमा भेटिएका उनीहरुकाे एक हप्ताकाे उपचार पश्चात गरिएको दाेस्राेपटककाे परीक्षणमा पुन: कोरोना भाइरस पोजेटिभ नै रहेकाे पुष्टि भएकाे...

April 2nd, 2020

‘लकडाउन’को अवज्ञा गर्ने एक हजार भन्दा बढि प्रहरी नियन्त्रणमा

img

काठमाडौं, चैत १९ ।कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देश लकडाउन गरको आज नवौं दिनमा नियमको पालना नगर्ने एक हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबैलाई सडकमै हिरासत बनाएर उभ्याएको छ काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएर खुला आकासमुनि उभ्याएर संक्रमणबारे सचेतना...

April 1st, 2020