कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

डेढ घण्टामै उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

img

२७ चैत, काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । कोरोना भाइरस -कोभिड-१९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि...

April 9th, 2020

कोरोनालाई जितेकाहरु भन्छन्, ‘मलाई सर्दैन भनेर कसैले नसोच्नु होला’

img

काठमाडौं, २७ चैत । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन् । पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी...

April 9th, 2020

लकडाउन : रोग भन्दा पनि भोकको चिन्ता, पैंचो माग्दै, छाक टार्दै

img

बारा : लकडाउनले देश ठप्प हुँदा यसको प्रभावले जिल्लाको अति विपन्न नागरिक दिनानुदिन पीडित बन्न थालेका छन्। दैनिक ज्यालादारी गरी कमाएको पैसाले दुई छाकको जोहो गर्ने परिवारलाई यतिबेला भोको पेट कसरी भर्ने भन्ने चिन्ताले सताउन थालेको छ। जीतपुरसिमरा उपमहानगरपालिका १८ लामिडाँडास्थित सुकुम्बासी टोलकी असिया माझीले पैंचो मागेर आफ्नो परिवारको...

April 8th, 2020

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

img

२६ चैत, बुटवल । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा...

April 8th, 2020

चार कोरोना संक्रमित भेटिएको सुदूरपश्चिमकाे यस्तो छ सर्तकता, डोटीमा छैन उल्लंघन

img

डोटी, २६ चैत । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ । जिल्लावासीले सरकारले गरेको जारी गरेको लकडाउनको पूर्णपालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो । मानिसको बढी भीडभाड हुने यहाँका विभिन्न चोक तथा प्रमुख व्यापारिक केन्द्रमा व्यापकरूपमा प्रहरी परिचालनसहित जागरुकताका...

April 8th, 2020

सीमामा रोकिएका सबै नेपाली नागरिकलाई स्वदेश ल्याउन सर्वोच्च अदालतको आदेश

img

२५ चैत । सर्वोच्च अदालतले सीमामा रोकिएका सबै नेपाली नागरिकलाई नेपाल ल्याउन सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलाशले सरकारका नाममा नौबुँदे परमादेश जारी गरेको हो । परमादेशमा सर्वोच्चले नेपाल ल्याएपछि उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न पनि भनेको छ । सर्वोच्चले सरकारबिरुद्ध परेका...

April 7th, 2020

संकटका काला बादल हटेर जानेछन् : प्रधानमन्त्री (पूर्ण पाठ)

img

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न संकटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गरेका छन्। राष्ट्रका नाममा मंगलबार  सम्बोधन गर्दै ओलीले सबैसँग अपिल गरे, ‘सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौं।’ मुलुक कोरोना विरुद्धको लडाईंमा होमिएको र देशमा सङ्क्रमणको पहिलो ‘केस’ पहिचान...

April 7th, 2020

वैशाख ३ गतेसम्म लकडाउन थपियो

img

काठमाडौँ — दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन...

April 6th, 2020

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक (देशको सूचीसहित)

एजेन्सी, २४ चैत्र । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेर ६९ हजार ५ सय पुगेको हो । विश्वभर संक्रमित हुनेको संख्या १३ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित १२ लाख ७५ हजार पुगेका...

April 6th, 2020

सुनसरीमा श्रीमती र दुई छोरीलाई सुतिरहेकै स्थानमा आगो लगाएर श्रीमान फरार

img

इनरुवा / सुनसरीको इनरुवामा आगो लगाई तीन जनाको हत्या प्रयास गरिएको छ । इनरुवाको वडा नम्बर ८ मा एकै परिवारका तीन जनालाई सुतिरहेको अवस्थामा हत्या प्रयास भएको हो । इनरुवा ८ डुम्राहामा सियाराम उराँवले सुतिरहेको अवस्थामा श्रीमती सहित दुई छोरीको आगो लगाई हत्या प्रयास गरेका हुन् । सुनसरी प्रहरीका...

April 5th, 2020