कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

बलिउडका अभिनेता ऋषि कपुरको निधन

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत...

April 30th, 2020

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

नयाँदिल्ली : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट समेत पीडित थिए । उनको निधनप्रति बलिउडकर्मीहरुले दुख व्यक्त गरेका छन् । धेरै जसो कलाकारले ट्वीटर लगायत सामाजिक सञ्जालमा उनको...

April 29th, 2020

महोत्तरीमा एउटै टोलका चारको रहस्यमय मृत्यु, प्रहरीद्वारा एक शव नियन्त्रण

महोत्तरी, १७ बैसाख । महोत्तरीमा एउटै गाउँका चार जनाको रहस्यमय रुपमा मृत्यु भएको छ । महोत्तरीको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नाका ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको वडा नम्बर–७ का वडाध्यक्ष वासुदेवसिंह थारुले जानकारी दिएका छन्...

April 29th, 2020

थप तीन जनामा कोरोना संक्रमण पुष्टि

१७ वैशाख, वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू...

April 29th, 2020

रौतहटका दुई जनालाई कोरोना संक्रमण

रौतहट : रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिका बस्ने २ जनामा कोरोना संक्रमित भेटिएको छ। वृन्दावन नगरपालिका-९ भुषाहटोलका २५ वर्षीय युवक र  देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। जिल्ला जनस्वास्थ्य प्रमुख महेश साहले शुरुमा दुइ जनालाई संक्रमण देखिएको जानकारी दिए पनि पछि उनले जिल्ला...

April 28th, 2020

अमेरिकामा छायाङकन भएको पुस्पा लिम्बू र मविन्द्रको सक्तिन म तिमीलाई म्युजिक भिडियो सार्वजनिक

पाथिभरा च्यानल- स्वदेश्मा होस् या बिदेशमा हरपल केही नयाँ स्रुजना गरिरहनु हुने निर्देशक किशोर सुब्बाको निर्देशनमा अमेरिकामा निर्माण भएको म्युजिक भिडियो दिन सक्तिन म तिमीलाई अहिले श्रोता दर्शक माझ लोकप्रिय भइरहेको छ् | पुस्पा लिम्बू र मविन्द्र राई को स्वर रहेको दिन सक्तिन म तिमीलाई गीतमा शब्द र संगीत...

April 27th, 2020

लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशास न कार्यालयहरूलाई निर्देशन दिएको छ। सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो। फेरि सोमबारदेखि सवारीसाधनमा...

April 27th, 2020

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि

१४ वैशाख, काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको...

April 26th, 2020

कोरोनाबाट विश्वभरका ४९ नेपालीको मृत्यु, १९८३ संक्रमित

१४ वैशाख, बार्सिलोना । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा भाइरसको संक्रमण देखापरेको छ । लण्डनबाट कोडिभ १९ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको...

April 26th, 2020

वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

३ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । तथ्यांकमा काेराेना – नेपाल संक्रमित ५१ निको भएको...

April 26th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent