कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सुर्खेतको हर्रेडाँडामा बस दुर्घटना हुँदा तीन जनाकाे मृत्यु, २७ घाइते

सुर्खेत, ११ भदौ ।  रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस सुर्खेत भेरीगंगा–५ एमाले मोडमा दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार मृत्यु...

August 28th, 2019

रवि लामिछानेले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बाेल्न नपाउने

९ भदौ, काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई...

August 26th, 2019

बहुप्रतिभाशाली कलाकार निर्देशक रबि शेर्मा

पछिल्लो पल्ट लिम्बू जातिको संस्कार,संस्कृति ,रहनसहन,तथा दर्शन,र भौगोलिक पृष्ठभूमिमा निर्माण भएको मौलिक नेपाली कथानक चलचित्र(घरजम) का प्रमुख सहायक निर्देशक हुन् रबी सेर्मा। २५ बर्ष भन्दा लामो सिनेमा अनुभव संगालेका रबी सेर्मा ले खष नेपाली तथा विभिन्न जातिय भाषा का दर्जनौं टेलिचलचित्र तथा कथानक चलचित्रहरुमा काम गरेका छन्,भनौं उनी सिनेमा...

August 25th, 2019

पर्यटन प्रवर्द्धनमा २०२०’सफल बनाउने अभियानमा द हाइल्याण्ड आर्ट

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० सँगै ढाका उद्योगलाई जोड्ने व्यवसायीले बताएका छन् । ‘ढाका हाते तान बुनाई हो नै र यो प्राचीन परम्परागत सीप पनि हो,’ चार दशकभन्दा ढाका उद्योगमा संलग्न कल्पना योङहाङ लिम्बुले भनिन्, ‘ढाका बुनाई नेपाली जाति र जनजीवनसित जोडिएको हुनाले यसलाई पर्यटनसँग जोड्ने उद्देश्य र...

August 25th, 2019

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

काठमाडौं – चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा...

August 25th, 2019

श्रीमानको हत्या गराउन साढे ४ लाखको सुपारी ! ४ जना पक्राउ, श्रीमती अझै फरार

६ भदौ, जनकपुरधाम । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवण थापाको हत्याका लागि श्रीमती पूजाले पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको प्रहरीले पत्ता लगाएको हो । गत...

August 24th, 2019

ज्यानमारा सडक मर्मत नगरेकाे भन्दै डिभिजन कार्यालयमा घेराउ, प्रमुख थुनिए

गण्डकी प्रदेशको राजधानी रहेको पोखरा प्रवेश गर्ने नाका रहेको पृथ्वी राजमार्ग अन्तरगत पर्ने तनहुँको शुक्लागण्डकी- ३ स्थित गाछेपानीको सडक दुरावस्थाको कारण धेरै समस्या खेप्नु परेको भन्दै आज प्रदेशमातहत रहेको सडक डिभिजन कार्यालय तनहुँमा घेराउ गरिएकाे छ । प्रदर्शनकारीले सडक डिभिजन कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेलाई आधा घन्टासम्म उनकै कार्यकक्षमा चुकुल...

August 22nd, 2019

१६ लाख भारुसहित पाँच जना पक्राउ

दाङ, ४ भदौं । स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकमसहित पाँच व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निवासी २७ बर्षीय हिराबहादुर विक, बाँके कोहलपुर नगरपालिका–२ प्रेमनगर निवासी ४२ बर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री,...

August 21st, 2019

मेकअपबिना सेल्फी लिएपछि करिना ट्रोलको शिकार

काठमाडौं : बलिउड नायिका करिना कपुर यतिबेला श्रीमान‍् सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा छिन्। यसैबीच करिनाको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन्।उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्। एक युजरले लेखेका छन्,-...

August 20th, 2019

रवि लामिछानेको समर्थन गरेकै कारण पत्रकार गजुरेललाई चरित्र हत्या गर्नेदेखि ज्यान लिनेसम्मकाे धम्की

 शालिकराम पुडासैनी हत्या वा आत्महत्या भन्ने नै निर्क्यौल नहुँदै जब एक भिडियो बाहिरिएसँगै यस प्रकरणमा सिधाकुरा जनतासँगका प्रस्ताेता रवि लामिछानेलगायत चितवन प्रहरीकाे नियन्त्रणमा छन् । यसै क्रममा न्युज २४ टेलिभिजनमा कार्यरत नुवाकोटका टिभी जर्नालिस्ट रामहरि गजुरेललाई विगत धेरै दिनदेखि केही आपराधिक व्यक्ति तथा समुहले चरित्र हत्या गरिदिनेदेखि ज्यान लिनेसम्मको...

August 19th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |