भोटेकोशीको बाढीले पुल बगायो, नदी छेउका बस्तीमा त्रास
रसुवा, २ भदौं । रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरेलगायत त्रिशुली नदी छेउका बस्तीहरुको जनजीवन प्रभावित हुनुका साथै त्रास बढेको छ । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरेलगायत त्रिशुली नदीका छेउका बस्तीको जनजीवन तनाबग्रस्त बनाएको हो । राति नौ बजेबाट खोलाको बहाब एक्कासी...
August 19th, 2019

