कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

अस्ट्रेलियामा लिम्बू चलचित्र “के” प्रदर्शन हुँदै

लिम्बू समुदायको सांस्कृतिकमूलक फिल्म ‘केः’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । यही 4 जनवरी 2020 मा विशेष प्रदर्शन हुन लागेको हो । हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाती फिल्म फेस्टिवल-२०७६’ ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको यस फिल्मलाई किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले प्रदर्शन गर्न लागेको हो । सागर केरुङ निर्देशित फिल्म ‘केः’मा...

October 16th, 2019

महरा प्रकरण : रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स गर्ने सहमति

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिला रोशनी शाहीले उनका श्रीमान चित्रजंग शाहीसँग डिभोर्स गर्ने सहमति गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ‘२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको’ भन्दै चित्रजंग शाहीले जानकारी गराएका छन् । रोशनी र आफूले हस्ताक्षर गरेको एउटा सहमति पत्र पनि...

October 3rd, 2019

बढी भाडा असुल्ने ५ जना टिकट काउन्टरबाटै पक्राउ, ट्राफिकले थाल्यो निगरानी

काठमाडौँ — दसैं मनाउन घर जाने यात्रुसँग बढी भाडा असुलेको अभियोगमा प्रहरीले टिकट काउन्टरबाट ५ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशामा खटिएका प्रहरीले उनीहरुलाई कोटेश्वर र बल्खुबाट आइतबार दिउँसो पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार मकवानपुरका श्रीराम स्याङ्तान,...

September 29th, 2019

‘ब्ल्याकहोल’ले सर्लक्कै निल्यो सूर्यजत्रो तारा

काठमाडौं, ११ असोज । शोधकर्ताहरुले ब्रह्माण्डीय उथलपुथलका कारण सूर्याकारको एउटा सिंगो तारा ब्ल्याकहोलमा समाहित हुन पुगेका बताएका छन् । सूर्य नै निल्ने त्यो ब्ल्याकहोल सूर्यभन्दा ६० गुणा ठूलो र भारी छ । यो ब्ल्याक होलले सूर्य निलेको घटनालाई वैज्ञानिकहरुले ज्वारीय विघटन (टाइडल डिसरप्सन) को संज्ञा दिएका छन् । सुन्दै जीउ...

September 28th, 2019

२१ दलले पाए उपनिर्वाचनका लागि चुनाव चिन्ह, कुन पार्टीको चुनाव चिन्ह के ?

काठमाडौं, ९ असोज । आउँदो मंसिर १४ गतेका लागि घोषणा गरिएको उपानिर्वाचन प्रयोजनाका लागि आज (बिहीबार) चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले २०७६ मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । आयोगको असोज ८ गते...

September 26th, 2019

समाजसेवी रामकुमार लिङदेन विभूषित

समाजसेवी रामकुमार लिङ्देन सम्माननिय राष्ट्रपति ज्यूबाट यस वर्ष २०७६ असोज ३ गते संविधान दिवसको दिन मानपदवी तथा पदकद्वारा विभूषित हुनुभएको छ । पाँचथर अमरपुरमा जन्म भइ हाल स्थाइ रुपमा काठमाडौं, धुम्बाराहीमा बस्नुहुने समाजसेवी रामकुमार पेशाले ब्रिटिस आर्मी हुन् । सार्जन्टसम्मको रेंक प्राप्त गरि रिटायर हुनुभएका रामकुमार रोजगारिको लागि पुनः...

September 24th, 2019

मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन्, : प्रधानमन्त्री (सम्वोधनको पूर्णपाठ)

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन् । पाँचौं संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा...

September 20th, 2019

सुस्मिता राइ र् नरेशको स्वरमा पालाम ख्याली २ को भिडीयो सार्वजनिक (भिडीयो सहित)

प्रदशनको तयारीमा रहेको नेपाली चलचित्र बैना बट्टाको निर्देशन गरेर चर्चामा रहेका निर्देशक राज चाम्लिङले पालाम ख्यालिको अपार सफलता पछी पालाम ख्याली-२ को भिडियो सार्वजानिक भएको गरेका छन । दृष्‍टि बिहिन गायिका सुस्मिता राइ र गायक नरेस वनेम लिम्बुले उक्त चर्चित गीतमा स्वर रहेको छ् | ।निर्देशक राज चाम्लिङ्कै शब्द...

September 19th, 2019

संविधान दिवसको पुर्वसन्ध्यामा मुख्यमन्त्री देखि प्रहरी प्रमुखले सडकको फोहोर उठाए

शुक्रबार बिहानै बुटवलका सडकमा मुख्यमन्त्री शंकर पोख्रेल सामान्य कपडामा निस्किए, उनीसंगै प्रदेश सरकारका मन्त्रीहरु र कर्मचारीहरु पनि थिए, हातमा पन्जा लगाएर सडकमा फोहोर टिप्नेहरुमा सर्वसाधारण देखि उच्च पदस्थ कर्मचारी र सरकारका माननीय, मन्त्री र मुख्यमन्त्रीहरुले चौथो संविधान दिवसको पुर्वसन्ध्यामा डेङ्गुविरुद्द सचेतना फैलाउन सरसफाई अभियान चलाइएको हो । प्रदेश पाँचले...

September 19th, 2019

विद्युतीय सवारीको युग शुरु, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा

काठमाडौं, १७ भदौं । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत...

September 3rd, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent