सुनिता थेगिम र् सुजनको स्वरमा लिम्बू चलचित्र ‘छुइयाहा’ को शिर्ष गीत रेकर्डिङ सम्पन
पाथिभरा च्यानल -लिम्बू भाषा,कला,संस्कृतिमा आधारित रहेर निर्माण गर्न लागिएको लिम्बू कथानक चलचित्र “छुइयाहा” को शिर्ष गीत रेकर्डिङ सकिएको छ । सोमबार काठमाडौ अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको गीत बुद्धराज लिम्बूले संगीत गरेका हुन । आगामी जनवरी 2020 देखी पान्थर,तेह्रथुम र...
September 2nd, 2019

