कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सिसनको प्रेममा शृंखला खतिवडा

दुई जवान युवायुवतीलाई देशमा सँगै देखियो भने अफेयरको आशंका सुरु भइहाल्छ। अझ विदेशमा सँगै देखियो भने त कन्फर्मै हुन्छ।  त्यसमाथि सेलिब्रिटी परे भने त मिडियाले लभ पारिदिएर मात्र छोड्छ। पूर्व मिस नेपाल शृंखला खतिवडा यो प्रवृत्तिको पछिल्लो शिकार बनेकी छिन्।  भ्लगर सिसन बानियाँसँग शृंखलालाई टर्कीमा सँगै देखिएपछि धेरैले दुवै...

July 26th, 2019

सुसन र श्रेयसीको स्वरमा हस्त लिबाङको आदुमेरो गीतको म्युजिक भिडीयो सार्वजनिक { भिडियो सहित् }

युवा गायक सुसन साम्सोहाङ र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको लिम्बु गित आदुमेरोको भिडियो सार्वजनिक भएकोछ । हस्त लिबाङ लिम्बुको शब्द संगित रहेको उक्त गितको म्युजिक भिडियोमा नरेन्द्र सेन्दाङ लिम्बु र रन्जिता साउदेनको अभिनय रहेको छ । लिम्बु भाषा सस्कृतिको विकास एवं बिस्तार गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त...

July 25th, 2019

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । साभार : अनलाइन खबर

July 24th, 2019

बागलुङमा पहिरोले पुरिएर किशोरीको मृत्यु

बागलुङ : सोमबार रातिदेखि अविरल परेको वर्षासँगै गएको पहिरोमा पुरिएर बागलुङ गलकोटमा एक किशोरीको ज्यान गएको छ। गलकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरेमा मंगलबार बिहान घर तथा गोठ माथिबाट पहिरो झरेपछि गोठ भित्र काम गरिरहेकी १७ वर्षीया सीता गौतमको पुरिएर ज्यान गएको हो। गौतम शिव माध्यमिक विद्यालय राजबगरमा कक्षा १२ मा...

July 23rd, 2019

केःसाङ्ला प्रर्दशन समिति मार्फत ४ लाख ७८ हजार मृगौलापिडितलाई हस्तान्तरण

लिम्बु चलचित्र ‘केःसाङ्ला’ प्रर्दशन समितिले हालै एक कार्यक्रम आयोजना गरि झापा जिल्ला कमल गाउँपालिका वडा नंं. ३ निवासी दुवै मृगौलापिडित निर्मल फियाक लिम्बुको उपचारका लागि सहयोगार्थ पछिल्लो समय हङ्कङ र युएईबाट प्राप्त नेपाली रुपैया १ लाख ८२ हजार हस्तान्तरण गरियो । लोकेन सावाँ लिम्बु निर्देशित लिम्बू संस्कृतिमूलक चलचित्र ‘केःसाङ्ला’...

July 22nd, 2019

नाेबेल अस्पतालको लापरवाहीले बिरामीको ज्यान गएपछि स्थानीयले गराए दुहबी बजार बन्द अमर काफ्ले

घुँडाको अप्रेसन गर्ने क्रममा ज्यान गुमाएका अनिल कुमार साहका आफन्तसहित स्थानीयबासीले दुहवी बजार बन्द गराएका छन् । नोबेल अस्पतालको लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै स्थानीयहरुले दुहवी बजार बन्द गराएका हुन् । बन्दका कारण बजार तथा पसल खुलेका छैनन् । यातायातका सवारी साधन समेत ठप्प पारिएको छ । बिहीबार...

July 22nd, 2019

छविकी जेठी पत्नीले दिइन् बहुबिबाहको उजुरी

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो । प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ । जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान्...

July 21st, 2019

चलचित्र बैनाबट्टा को एक भब्य कार्यक्रम बिच फस्ट लूक सार्वजनिक { भिडियो सहित }

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को काठमाडौंमा एक भब्य कार्यक्रम बिच फस्ट लूक सार्वजनिक भएको छ् । संघिय समाज बादिका महासचिव रणध्वज् कन्दङवाको प्रमुख आतिथ्यमा सम्पन उक्त कार्यक्रमको सभापति सुम्हात्लुङ फिल्मसको प्रमुख एबिराज आङदेम्बेले गर्नु भएको...

July 21st, 2019

साम्राज्ञीको विकिनी फोटो किन बन्यो भाइरल ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इन्डोनेशियामा छिन् । इन्डोनेशियाको बालीमा उनी आराम गर्न पुगेकी हुन् । २ चलचित्रमा लगातार काम गर्दा थकित महशुश गरेको भन्दै उनले आराम चाहेको बताएकी थिइन् । तर, साम्राज्ञी एक्लै बाली पुगेकी भने होइनन् । उनी, आफ्ना प्रेमीसँग बाली पुगेकी हुन् । तर, यतिबेला साम्राज्ञीको...

July 21st, 2019

खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु

४ साउन, रौतहट । बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो । बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेकी थिइन् । देवाही गोनाही नगरपालिका-५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर...

July 20th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |