कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गगन सरगमको स्वरमा तिम्रो साथ बोलको गीतको म्युजिक भिडियो सार्वजानीक ( भिडियो सहित )

नेपाली चलचित्र अदालतको आइटम गीत तिनपाने गाएर चर्चामा रहेकी गायिका यदु राइ लक्रान्दीको संगीतमा तिम्रो साथ बोलको गीत तयार भएको छ् |जुन गीतमा गायक गगन सरगमको समधुर आवाज रहेको छ | सेण्टिमेण्टल भाव रहेको गीतको शब्द सन्दिप लक्रान्दिको रहेको छ् | एरेन्ज नीम संगीतले गरेका छन |नेपाली संगीतिक क्षेत्रमा नीमको आफ्नै स्थान छ |

संगीतको प्रशिक्षक हुँदै अहिले
यदु राइ लक्रान्दी संगीत श्रीजनामा पनि ब्यस्त बन्दै गएकी छिन |

गायक गगन सरगमको तिमी बिना बोलको गीत चर्चामा छ् | तिम्रो साथ गीतको भाव संगीतको गहिराइ अनुसाअर गगनको गायिकिपन उत्कृष्ट छ् | वास्तव यदु राइ लक्रान्दी जस्तो सुकै गीत पनि गाउन सक्ने भरस्टायल गायिका हुन | संगीतको प्रशिक्षक हुँदै अहिले उनी संगीत श्रीजनामा पनि ब्यस्त बन्दै गएकी छिन | यदुको संगीतमा दर्जनौ गीत रेकर्ड भाईसकेका छन | तिम्रो साथ बोलको गीतको स्टुडियो म्युजिक भिडियो पनि तयार भएको छ् | जुन भिडियो दिया मिडिया नेपालको युटुब च्यानल मार्फत सर्वजानिक गरिएको छ् |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार