कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सुन तस्करी मुद्दा : एसपी खनाल साधारण तारेखमा रिहा

न्यायाधीशहरु नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले उनलाई साधारण तारेखमा छाड्न मंगलबार आदेश दिएको हो। मोरङ जिल्ला अदालतले यसअघि खनालसहितका अभियुक्तलाई तत्काल देखिएको प्रमाणका आधारमा दोषी देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। यो आदेशमा चित्त नबुझेपछि कानुन व्यवसायीमार्फत् खनालले उच्च अदालतमा निवेदन दिएका थिए। यसअघि यही...

September 18th, 2018

काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटीलार्इ पक्राउ गरेको हो । नागार्जुन नगरपालिका-७, हसनटारकी ती युवतीलाई नगरकोटीको होटलमा...

September 18th, 2018

गोविन्दा बाहिर निस्कदा २ पटक नाँचे रेनशा र धिरज

एउटा अवार्ड कार्यक्रममा चलचित्रको खुलेरै प्रचार गरिनु त्यती राम्रो मानिदैन । तर, नेपालमा आयोजना हुने अवार्डका स्टेजमा त्यो हुन्छ जुन अन्त विरलै देखिन्छ । आइतबार आयोजना भएको ‘सिनेमा सर्कल अवार्ड’मा निर्देशक रेनशा वान्तवा राइले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को राम्रैसँग प्रचार गरिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी...

September 17th, 2018

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याले सदन र सडक दुबै तताइरहेका बेला फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको शिकार भएका छन् । निर्मला पन्तको हत्याको घटनाले प्रहरी अधिकारीहरु नै निलम्बनमा परेको र घटना निष्कर्षमा पुग्न नसकिरहेका बेला फेरि दुई बालिका बलात्कारको घटना बाहिरिएको...

September 16th, 2018

गाली गरेको निहुँमा बालकको हत्या

बझाङ — छबिस पाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहोराका ९ वर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । सोही ठाउँका ध्वज बोहोराका १७ वर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्विकारेका छन्। तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि...

September 15th, 2018

निर्मलाका निम्ति न्याय माग्दै काठमाडौंमा विशाल प्रदर्शन

० भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो । प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना,...

September 15th, 2018

निर्मलाका बा-आमाले न्यायका लागि रुँदै हिंड्नु पर्ने अवस्था दुःखद हो : राष्ट्रपति भण्डारी

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग आग्रह गरेकी छन् । उनले भनिन्, ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा संलग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित...

September 14th, 2018

महिलालाई अपहरण गरेको आरोपमा एकजना पक्राउ

२८ भदौ, विराटनगर / मोरङको सुन्दर हरैचा-११ की एक महिलालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले अपहरण गरी बन्दधक बनाएको आरोपमा मोरङ सुन्दर हरैचा नगरपालिका-१ का ३८ वर्षीय मोहन पोखरेललाई नियन्त्रणमा लिएको हो । पोखरेलले मंगलबार २८ वर्षीया घिमिरे...

September 13th, 2018

‘अनमोल चाहियो..होइन, निर्माता र हिरोलाई म चाहियो’: साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय विवादमा धेरै फसेकी छिन् । उनको विभिन्न खालको बयानले उनलाई विवादमा फसाउने गरेको छ । ट्याटुदेखि प्रेमका प्रसंगले त उनलाई मिडियामा सधै नै हिट बनाइरहेको छ । उनै, साम्राज्ञी फेरि एकपटक चर्चामा छिन् । यसपटक पोखरामा आयोजना भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार...

September 13th, 2018

कांग्रेसद्वारा संसद वैठक अवरुद्ध, निर्मलाको हत्यारा पत्ता लगाउन माग

काठमाडौं, २८ भदौ । कांग्रेस सांसदहरुले कञ्चनपुरमा निर्मला पन्तको हत्यामा संलग्नलाई पत्ता लगाउन नसकेको भन्दै आज (बिहीबार) संसद बैठक अवरुद्ध गरेका छन् । बिहीबारको संसद बैठकमा सांसद्हरुले सरकारले पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको र समाचार लेखेको आरोपमा ‘खोजतलास’ साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको बिरोधमा संसदमा अवरोध गरेका...

September 13th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent