चार दिनदेखि शीतलहरबाट जनजीवन प्रभावित
, ४ पुस (रासस) ः यही मंसिर २९ गतेदेखि शुरु भएको शीतलहरले बारा जिल्लाको जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सु लाग्ने र सँगसँगै चिसो बढेकाले जिल्लाको सदरमुकाम कलैयाको जनजीवन चार दिनदेखि प्रभावित भई चहलपहलमा कमी आएको छ । कुहिरो र शीतलहरसँगै चिसो हावा चल्ने गरेकाले हाटबजार...
December 19th, 2017

