उप सभामुखको प्रमुख आतिथ्यमा गीता पालुङवाको ‘हङकङ चाइना ३’ सार्वजनिक(भिडियो सहित)
निर्देशक लोकेन साँबा लिम्बूको निर्देशनमा पालाम ‘हङकङ चाइना ३’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीता पालुङवा लिम्बूको शव्द संकलन तथा मनु नेम्बाङको लय संकलनमा गायिका मनु नेम्बाङ र गायक शिव सम्बाहाङफेको आवाजमा सजिएको पालाम ‘हङकङ चाइना ३’ सार्वजनिक गरिएको हो । अरुण बरुण न्योपानेको छायांकन, सञ्जु थलङको...
June 23rd, 2024

