कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

 ‘एफ एल एफ अवार्ड २०८१’ को आयोजना हुने नोमिनेसन अमेरिकाको न्यूयोर्कमा

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ हुने भएको छ। अवार्डका लागि फाराम खुलिसकेको आयोजकले जनाएको छ। अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिने जानकारी दिए। ‘हामीले फिल्म र म्यूजिक भिडियोका लागि फाराम खुलाइसकेका छौं। फाराम भर्ने मिति...

July 18th, 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्।

का प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्। उनले आइतबार (असोज ६) गते प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेपालखबरलाई जानकारी दिए। अहिले नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र लोसपा सरकारमा छन्। सबै मन्त्रालयको भागबण्डा टुंगिएर २२ सदस्यीय...

July 17th, 2024

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।...

July 15th, 2024

बैवाहिक बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे । दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् । विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको...

July 14th, 2024

सर्बोकृस्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट निर्देशक सागर सुब्बा लाई

‘राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड २०२४’हालै काठमाडौंमा आयोजना गरियो । उक्त अवार्ड समारोहमा सर्बोकृस्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट निर्देशक सागर सुब्बा लाई प्रदान गरियो | त्यस्तै लोजिमा चलचित्र बाटै सर्बोकृस्ट नायिकाको अवार्ड बिमला लिम्बुले प्राप्त गरिन | पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न यो अवार्ड समारोहमा आदिबासी...

July 13th, 2024

उपचुनावमा पनि मोदीलाई धक्का, १३ मध्य १० सिटमा विपक्षी गठबन्धको जित

हालै सम्पन्न लोकसभा निर्वाचनमा धक्का खाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले उपचुनावमा पनि नराम्रो पराजय व्यहोरेको छ। बुधबार विभिन्न राज्यका १३ लोकसभा सिटमा उपचुनाव भएको थियो। शनिबार सार्वजनिक गरिएको उक्त चुनावको नतिजा अनुसार कुल १३ सिटमध्ये भारतीय कांग्रेसले नेतृत्व गरेको गठबन्धनले १० सिटमा जित हात पारेको...

July 13th, 2024

त्रिशूलीमा खसेको बससँगै रौतहटका दुई परिवारका आठ जना बेपत्ता

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार राति खसेको पहिरोले सोहोरेर त्रिशूलीमा खसाएको बसँसगै रौतहटका एकै परिवारका चार जना बेपत्ता भएका छन् ।  दुर्घटनामा रौतहट बौधिमाई नगरपालिका–३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका हुन् ।  सिमलतालमा लेदोसहितको पहिरोमा परी गणपति डिलक्स त्रिशुलीमा बेपत्ता भएपछि बौधीमाई नगरपालिका–३ मटिअर्वा गाउँ र गरुडा...

July 13th, 2024

गायक हसन राईको ‘मखमली चोली’ भब्य कार्यक्रमको साथ् भिडियो सार्वजनिक

काठमाडौँ। गायक हसन राईको स्वरमा रहको नयाँ गीत ‘मखमली चोली’ भिडियो सहित सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको...

July 9th, 2024

रास्वपाले मुकुललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ। मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता...

July 9th, 2024

प्रकाश लिम्बूको निर्देशन रहेको ‘तिमी मेरो’ गीतको भिडियो सार्वजनिक

काठमाडाैं । दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रुद्र जीएमको शब्द, संगीत र एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो...

July 3rd, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent