कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रकाश लिम्बूको निर्देशन रहेको ‘तिमी मेरो’ गीतको भिडियो सार्वजनिक

काठमाडाैं । दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रुद्र जीएमको शब्द, संगीत र एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो पन्धाक लिम्बू र रेखा लिम्बूको अभिनय रहेको छ ।

राम केसी र जएदोन क्षेत्रीले छायाँकन गरेका छन् भने भिडियोको सम्पादन बिबी लिम्बूले गरेका हुन् ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार