कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

निर्वाचन आयोगले दियो अशोक राईको पार्टीलाई नयाँ दलको मान्यता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए। आइतबार अशोक राईसहितका ७ जना सांसदले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेको बेलामा...

May 6th, 2024

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज काठमाडाैँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए। ‘सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री प्रचण्डले...

May 5th, 2024

एमाले अडानका कारण सोडारीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरेका छन्। त्यसकै लागि अपराह्न ५ बजे प्रदेश सभा बैठक राख्ने तालिका छ।  तर नेकपा एमालेको अडानले सोडारीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित बनेको छ। प्रदेश सभा बैठकअघि बस्ने भनिएको कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेको छैन।...

May 3rd, 2024

इलाम-२ उपनिर्वाचन अपडेट : सुहाङ पाँच हजार तीन सय मतले अगाडि

पनिर्वाचन अन्तर्गत इलामा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार सुहाङले १४ हजार ६१३ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत ल्याएका छन्। खड्का भन्दा...

April 29th, 2024

कवि तथा गीतकार डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भाबहरू’ लोकार्पण

कवि तथा गीतकार प्रमुख अतिथि मुकारुङले डम्बर यक्सो लिम्बूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह वा जटिल छैनन् भन्दै यी सरल, सुन्दर, सटिक र वोधगम्य रहेको धारणा राख्नुभयो । ‘यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ । बुद्धले मानिसको जीवनमा दुःख छ । दुःखको...

April 28th, 2024

यी हुन् काठमाडौँमा नगद र सुनसहित पक्राउ परेका नेपाली र भारतीय ७ जना

काठमाडौँमा नगद र सुनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।  उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरिएको हो।  पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३, टाँटे बस्ने वर्ष ४७ का...

April 26th, 2024

स्वदेश फर्किए कतारका अमिर थानी

काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका हुन्  । मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले...

April 24th, 2024

काठमाडौं उत्रिए कतारका राजा शेख, टोलीमा को–को छन् ?

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थानी ३ बजेर ३५ मिनेटमा काठमाडौं उत्रिएका हुन् । राजाको भ्रमण टोलीमा क्याबिनेट मन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरू सहभागी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र स्रोतका अनुसार राजा...

April 23rd, 2024

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै देउवाले उठाए एमालेमाथि प्रश्न

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले भने,‘यहाँ अघि कांग्रेसलाई गाली गर्नुसम्म गरियो, मदन भण्डारीको बारेमा राम्रै बोलुँला भनेर आएको थिएँ, तर यहाँ कांग्रेसलाई गाली गरियो, मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लागेको छैन्, ड्राईभरको पनि हत्या भयो...

April 22nd, 2024

देवमान थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन

पाँचथर । देवमान थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन भएको  छ । शुक्रबार फिदिमस्थित होटल मानस्वीको सभाहलमा गरिएको हो । याक्थुङ फिल्म्स् र याक्थुङ लेखक संघको आयोजनामा गरिएको समारोहमा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा कवि मधुराज केरुङ र मुन्धुम अध्येता तथा लेखक लक्ष्मण लावतिले समिक्षा गरेका थिए । उक्त...

April 21st, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent