लिम्बु साँस्कृतिक परिषदको २० ओैँ वार्षिकोत्सव भब्य रुपमा सम्पन्न
पाँचथर । लिम्बू सांस्कृतिक परिषदको २०औँ स्थापना दिवस मनाइएको छ । बुधबार जिल्ला शाखा पान्थरको आयोजनामा सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ्को बिषयगत समितिको रुपमा रहेको लिसापको बिसौँ स्थापना दिवस मनाइएको हो । पान्थर सहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भक्तपुर, ललितपुर, काठमाडौ र चितवनमा...
April 18th, 2024

