दोश्रो ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०२४’ का उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण
क्वालिटी फिल्म्सद्वारा आयोजित दोश्रो ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०२४’ को उत्कृष्ट ५ मा पर्न सफल २५ विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ l चलचित्र विकाश बोर्डको हलमा गत बुधबार आयोजित सो कार्यक्रम पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न...
May 24th, 2024

