निरन्ता नेम्वाङ र धिरेन बोखिमको स्वरमा मे? रिङगेन मिम्जे बोलको पालमको भिडियो सार्वजनिक

अहिले नेपाली र लिम्बु साङ्गीतिक बजारमा गायिका निरन्ता नेम्बाङको स्वर रहेको पालामले लाखौ श्रोता दर्शकको मन जितिरहेकोछ यसै क्रममा ओ एस कम्पनीको नया प्रस्तुति रुपमा मे ? रिङगेन मिम्जे बोलको पालमको अडियो र भिडियो हालै एक कार्यक्रम बीच सार्वजनिक भएकोछ | उक्त पालमको भिडियो हेर्दा र अडियो सुनेपछि जो कोहिले पनि गाउँ घरको याद र त्यहा लाग्ने मेला पर्व र हाट बजारको सम्झना गराउछ | समग्रमा पालाम अत्यन्तै उत्कृस्ट छ |

उक्त पालाम सार्वजनिक भए संगै यसको लोकप्रियता पनि दिन प्रति दिन बढी रहेकोछ | निरन्ता नेम्वाङ र धिरेन बोखिमको स्वर रहेको मे ? रिङगेन मिम्जे बोलको पालममा शब्द चन्द्र बोखिम आशिष् भट्टराई संगीत चन्द्र बोखिमको रहेकोछ |गीतकार आशिष् भट्टराईको दर्जनौ गीतहरु चर्चित भएका छन् भने चन्द्र बोखिमको कलाकारिताको क्षेत्रमा छुट्टै पहिचान छ |

पालामको एरेन्ज अशोक राई मिक्सिङ राजु कार्की र रेकर्डिङ स्टुडियो किङमा भएको हो उक्त पालाम को स्टुडियो भिडियो छायांकन तथा सम्पादन हालको कुशल छायांकनमा ख्याती कमाउनु भएका निर्मल सुब्बा आशिष् ले गर्नु भएको हो | उक्त चर्चित पालम Os Music युटुब च्यानल मार्फत सार्वजनिक भएको हो |

भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार