इलाम-२ उपनिर्वाचन अपडेट : सुहाङ पाँच हजार तीन सय मतले अगाडि

पनिर्वाचन अन्तर्गत इलामा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार सुहाङले १४ हजार ६१३ मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत ल्याएका छन्।

खड्का भन्दा नेम्वाङ ५ हजार ३०३ मतान्तरले अगाडि छन्।

यस्तै, चुनाव चिह्न मूढाले ८ हजार ५७० मत ल्याउँदा घण्टीले २ हजार ५७ मत ल्याएको छ।

यो देउमाई वडा नम्बर –२ तपेवा, साब्जुङ, बाघखोर र पुङफुङलगायतको मतगणना सम्पन्न भएपछिको परिणाम हो। नेपाल खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार