कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

त्रिशूलीमा खसेको बससँगै रौतहटका दुई परिवारका आठ जना बेपत्ता

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार राति खसेको पहिरोले सोहोरेर त्रिशूलीमा खसाएको बसँसगै रौतहटका एकै परिवारका चार जना बेपत्ता भएका छन् ।  दुर्घटनामा रौतहट बौधिमाई नगरपालिका–३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका हुन् ।  सिमलतालमा लेदोसहितको पहिरोमा परी गणपति डिलक्स त्रिशुलीमा बेपत्ता भएपछि बौधीमाई नगरपालिका–३ मटिअर्वा गाउँ र गरुडा...

July 13th, 2024

गायक हसन राईको ‘मखमली चोली’ भब्य कार्यक्रमको साथ् भिडियो सार्वजनिक

काठमाडौँ। गायक हसन राईको स्वरमा रहको नयाँ गीत ‘मखमली चोली’ भिडियो सहित सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको...

July 9th, 2024

रास्वपाले मुकुललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ। मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता...

July 9th, 2024

प्रकाश लिम्बूको निर्देशन रहेको ‘तिमी मेरो’ गीतको भिडियो सार्वजनिक

काठमाडाैं । दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रुद्र जीएमको शब्द, संगीत र एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो...

July 3rd, 2024

लोकप्रिय हुदै संगम लिम्बु र कौशिलाको ‘शिरफुल चट्टै’ (भिडियो सहित)

काठमाडौं | गायक संगम लिम्बू र कौशिला लिम्बुले हालै रोमान्टिक भावको नयाँ गीत ‘शिरफुल चट्टै’ को भिडिओ लिएर श्रोता/दर्शकमाझ सार्वजनिक भएको केहि समया नै लोकप्रिय भएको छ | युटुबमा उक्त गीतको भिवर्स र कमेन्ट लोभ लाग्दो छ भने टिकटकमा पनि ‘शिरफुल चट्टै’ बोलको गीतमा भिडियो बनाउनेको संख्या बढी रहेकोछ...

July 2nd, 2024

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको ‘जिन्दगी हो खेल जस्तै’को भिडियो सार्वजनिक

सङ्गीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्र^ याप’ मा पारिएको कथामा आधारित म्युजिक भिडिओ ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक भएको छ l लोकप्रिय गीतकार दीपेन्द्र अधिकारीको शव्दरचना, प्रसिद्ध सर्जक राजकुमार ब^ गरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यस गीतमा चर्चित गायन रियालिटी...

July 2nd, 2024

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले नेपाल प्रेसलाई बताए । उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं...

July 2nd, 2024

नेकपा एसको महाधिवेशनमा प्रचण्ड र देउवासहितका शीर्ष नेता पुगे, गएनन् ओली

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशन उदघाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर...

June 30th, 2024

दुबई जान लागेका राजेशपायल राई जहाजबाटै फर्काइए

काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् । फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले पुष्टि गरे । प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो । ‘अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले...

June 27th, 2024

लोजिमाले सर्बोकृस्ट चलचित्र सहित तिन विधामा अवार्ड जित्यो

काठमाडौं लिम्बु सस्कृति मुलक चलचित्र लोजिमा ले १२ औ नेपाल अफ्रिका अन्तराष्ट्रिय फिल्म फेस्टिभल ( NAFF ) मा सर्बोकृस्ट चलचित्र,सर्बोकृस्ट नायिका बिमला लिम्बु सर्बोकृस्ट नव नायक रुद्र पाहिम लिम्बु सहित तिन विधामा अवार्डले सम्मानित् भएकोछ |  कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा प्रमुख अतिथि...

June 24th, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent