पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ सार्वजनिक
काठमाडौँ — साहित्यकार पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको...
May 14th, 2023

