कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

रुदै छु परदेशमा गीतको म्युजिक भिडियो लिएर आए गायक सँगम लिम्बु

गायक सँगम लिम्बुको रुदै छु परदेशमा बोलको गीतको को म्युजिक भिडियो सार्वजनिक भएको छ | म्युजिक भिडीयोमा रोजगारीको निम्ति बिदेशिन बाध्य युवाको कथा लाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ | बिदेशमा रहंदा आफ्नो गाउँ घर र परिवारको यादले कति सताउछ र आवश्यकता महशुस हुन्छ भन्ने कुरा भिडीयोमा देखाउन...

December 29th, 2021

पालाम `निङ्वा इगेक´को म्युजिक भिडियोको छायांकन सम्पन्न

पान्थर – लिम्बु भाषाको पालाम गीत ‘निङ्वा इगेक’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले निर्देशन गरेका छन भने भिडियोको सुटिङ् पुर्बी नेपालको अत्यन्तै सुन्दर नगरी आठराई गाउँपालिका वाडा नंबर ३ स्यागु र मौलो डाडाको मेलामा छायांकन सम्पन्न...

December 28th, 2021

प्रचण्डले फेरि ल्याए नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजना ल्याएका छन।  यसअघि हेटौंडा महाधिवेशनबाट अघि सारिएको नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजनालाई काठमाडौंमा जारी आठौँ महाधिवेशनमा पनि प्रचण्डले अघि सारेका हुन्। उनले आफ्नो राजनीतिक प्रतिवेदनमा उत्पादन र विकास अभियान चलाई विदेशमा रहेका...

December 27th, 2021

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फष्ट लुक्स सार्वजनिक

काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को फष्ट लुक्स राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्रमा सामाजिक परिवेश लाई हास्य प्रद्धान रुपमा समेटिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिनुभयो । सेतो खबर बाट चलचित्रमा विकाश चौधरी र बादल...

December 24th, 2021

मलेसियामा लुटपाटमा संलग्न नौ नेपालीसहित ३१ जना विदेशी कामदार पक्राउ

मलेसियामा बाढीको आपत्कालीन अवस्थामा लुटपाट गरेको आरोपमा ९ नेपालीसहित ३१ विदेशी कामदार पक्राउ परेका छन् । मलेसियाली अनलाइन द स्टारका अनुसार बेला साहआलमको तमनश्री मुडास्थित सुपरमार्केट तोडफोड गरेको र त्यसमा संलग्न रहेको आशंकामा ९ नेपालीसहित ३१ जना पक्राउ परेकोे त्यहाँको अध्यागमन विभागले जनाएको छ । मलेसियामा यही हप्ता आएको...

December 23rd, 2021

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन : लोगो सार्वजनिक, १,५३३ प्रतिनिधि सहभागी हुने

सम्मेलनमा पाहुना नबोलाइने काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले लोगो सार्वजनिक गरेका हुन् । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो ११ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ । लोगोमा ‘नयाँ...

December 22nd, 2021

लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन्’ को म्युजिक भिडियोको छायांकन सम्पन्न

फेदेन – लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन्’ को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । ताप्लेजुङ मिक्वाखोलाको साँम्बा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो । सागर केरुङ्को शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन सेर्मा र निरन्ता नेम्बाङ्ले स्वर दिएका छन । चन्द्रकला साँम्बाको निर्माण रहेको भिडियोमा एरेन्ज मोनिकुमार सुब्बा...

December 19th, 2021

आज लिम्बूहरुको चासोक तङनामपर्व मनाउदै

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीको रुपमा पनि लिइन्छ । उनीहका आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम अर्थात् (न्वागीपूजा) पनि एक हो । लिम्बू समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउँछन् । लगाएको...

December 19th, 2021

नाटककार प्रचण्ड मल्लको निधन

ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको निधन भएको छ। केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । उनका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट...

December 17th, 2021

सुरज मादेन लिम्बुको स्वरमा चार आनी माया बोलको गीतको भिडियो सार्वजनिक

गायक सुरज मादेन लिम्बुको स्वरमा चार आनी माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ् | राज हाङ आङबोको शब्द रहेको यो गीत अहिले चर्चामा छ | सबैको जन जिब्रोमा सजिलै उच्चारण हुने शब्द र लोक लयमा आधारित भाका भएकोले पनि गीत दिन प्रतिदिन लोकप्रिय हुदै छ | करिब डेढ्...

December 17th, 2021