एफ एल एफ अवार्ड २०७८ मा मनोनयनमा परेका श्रस्टाहरुको भोटिङ कोर्ड सावर्जनिक

फाल्गुनन्द लिङदेन फिल्मस प्रा लि र चलचित्र युवा मन्च दारा आयोजना गरिएको भाषा संस्कृति बिकाश र बिस्तार भन्ने नाराको साथ् हुन गइरहेको एफ एल एफ अवार्ड २०७८ मा मनोनयनमा परेका श्रस्टाहरुको बिभिन्न विधाको भोटिङ कोर्ड सावर्जनिक गरिएको छ |

flf स्पेसग कोर्ड टाइप गरि ३३००१ मा पठाई आफु लाइ मन पर्ने श्रस्टाहरु लाई जिताउनु सक्नु हुने छ |

भोटको लागि सम्बन्धित विधा श्रस्टाहरुको नाम र कोर्ड नम्बर तल क्लिक गरेर हेर्नुहोस् !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent