कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

नेकपा (माओवादी केन्द्र) प्रदेश न. १ बाट मुक्साम हाङ मेन्याङ्बो “मुकेश” लाई पाटी अध्यक्षमा समर्थन जुट्दै

नेकपा ( माओवादी केन्द्र ) प्रदेश नम्बर १ बाट मुक्साम हाङ मेन्याङ्बो “मुकेश” पाटी अध्यक्ष बत्रे लगभग पक्का पक्कि छ । उहाँलाई अध्यक्ष बनाउँनको लागि नेतृत्वदेखि लिएर तल्लो तहसम्मका नेता कार्यकर्ताको बलियो साथ समर्थन रहेको छ । २०५५ सालबाट पाटीमा पूणकालिन सदस्य भएर विभिन्न मोर्चा तथा जिम्मेवारी सम्हाल्दै आएका...

December 17th, 2021

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको जोडी

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । ४६८२...

December 16th, 2021

कांग्रेस सभापतिको दोस्रो चरणको चुनाव : देउवा कुर्सीमा, शेखर सिंढीमा बसेर भोट माग्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि आज (मंगलबार) दोस्रो चरणको मतदान चलिरहेको छ । राष्ट्रिय सभागृहमा मतदान भइरहँदा सभापति पदका प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त छन् । देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन्...

December 14th, 2021

मुक्साम लाबुङ्द्वारा लिखित लिम्बु भाषाको कविता कृति ‘नेत्तिफूङ्’ को विमोचन

धरान – मुक्साम लाबुङ्द्वारा लिखित लिम्बु भाषाको कविता कृति ‘नेत्तिफूङ्’ आइतबार विमोचन भएको छ । धरान स्थित होटल इजि राइडरको सभाहलमा विमोचन भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनशत्रको अवसरमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देनको हस्तबहुलिबाट विमोचन गरिएको हो । डिबि खुदाङ्को प्रकाशन रहेको कृतिमा विभिन्न...

December 13th, 2021

लोकेन साँवाको निर्देशनमा लिम्बु भाषाको चलचित्र निङवासुम निर्माण हुने

लोकेन साँवा लिम्बुको निर्देशनमा लिम्बु भाषाको चलचित्र निङवासुम निर्माण हुने भएको छ | निंवासुम निर्माण परिवारले विभिन्न लिम्बु गीत पालाम नेपाली गीत र समाज सेवामा अग्ररुपमा अन्य लिम्बु जन्य संघसंस्थाहरु सग सहकार्य गर्दै निंवासुम निर्माण परिवारले लिम्बु गीत र पालाम गरेर सातौँ भागसम्म सार्वजनिक गरिसकेको छ | हाल निंवासुम...

December 12th, 2021

लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

फेदेन । लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सागर केरुङ्को शब्द/संगीत रहेको गीतलाइ बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ,...

December 10th, 2021

‘रेस्क्यू म्युजिक अवार्ड’ २०२२ घोषणा

रेस्क्यू क्रिएसन ग्रुपले आफ्नो स्थापनाको १० औं वर्षको अवसरमा रेस्क्यू म्युजिक अवार्ड २०२२ घोषणा गरेको छ । बुधबार बानेश्वरमा आयोजित कार्यक्रम योजना तथा मुख्य कार्यालय शुभारम्भ समारोहमा संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा अवार्डको घोषणा गरेका हुन् । ग्रुपले नेपाली संगीत...

December 10th, 2021

भब्य कार्यक्रम बिच रेस्क्यु क्रियसनको शुभारम्भ

एक भब्य कार्यक्रम बिच रेस्क्यु क्रियसनको शुभारम्भ गरिएको छ । डिस होमका अनर सुदिप आचार्य र गायक प्रेमराजा महतले बुधबार एक विशेष कार्यक्रमबीच रेस्क्यु क्रियसनको शुभारम्भ गर्नुभएको हो । पुरानो बानेश्वर उकालो कुमारी बैंक अपोजिट मानसरोवर पार्टी प्यालेससँगै चलचित्र तथा टि.भी सम्बन्धी सम्पूर्ण काम गर्ने उद्देश्यका साथ रेस्क्यु क्रियसन...

December 9th, 2021

ज्वाला राईको स्वर,संगीतमा ‘दौराभन्दा खल्ती लामो’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपालको चर्चित फ्रन्चाईज रियालिटी सो “भ्वोईस अफ नेपाल” सिजन ३ का फाईनलिष्ट गायक ज्वाला राईले आफ्नो स्वर, संगीत र अभिनयमा ‘दौराभन्दा खल्ती लामो’ बोलको गीतको म्युजिक भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका छन् । गायक राई र अहिलेकी निकै लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको उक्त...

December 5th, 2021

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापाले दिए बधाई

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय...

December 5th, 2021