कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

लिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक

काठमाडौ, लिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युटुब च्यानल दारा सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द/संगीत रहेको गीतले नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन । याक्थुङ फिल्म्सको प्रस्तुति रहेको गीतमा निर्माता चन्द्रकला सावा, क्यामरा सञ्जय आचार्य, ड्रोन अपरेटर – फुङ्सो...

December 4th, 2021

राप्रपा महाधिवेशन : दुवै प्यानलबाट यी हुन् पदाधिकारीका आकांक्षी

बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नेतृत्व लिन कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ। लामो समयदेखि अध्यक्ष रहेर देशभर संगठनमा पकड जमाएका थापा र संघीय संसद लिङ्देन प्यानल नै बनाएर चुनावमा होमिँदैछन्। महाधिवेशनमा राप्रपाको नयाँ नेतृत्वका लागि ४६ सय प्रतिनिधिले मतदान गर्नेछन्। बिहीबारदेखि भृकुटीमण्डपमा...

December 2nd, 2021

पाँचथर काठमाडौं कलाकार समाजको वनभोज कार्यक्रमले सबैको मन जित्यो

कला र कलाकार २१औ बैज्ञानिक संसार भत्रे मुल नाराका साथ “पाँचथर काठमाडौं कलाकार समाज” ले गएको साता सब्य भब्य र बृहत वनभोज कार्यक्रम आयोजना गरेको थियो । पाँचथर लगायत अन्य विभित्र जिल्लाका कलाकर्मी, साहित्यकर्मी, समाजसेवी, बुद्धिजिवि, व्यावसायीहरुको बाक्लो उपस्थिति रहेको उक्त वनभोज कार्यक्रम काठमाडौंको थानकोट स्थित त्रिभुवन पार्कमा सम्पत्र...

December 1st, 2021

लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने

काठमाडौ, लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । उक्त चलचित्र निर्माण गर्न मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ । याक्थुङ फिल्म्स प्रालिले निर्माण गर्न लागेको चलचित्रको स्कृप्ट सागर केरुङ्ले लेखेका हुन भने हाङ चेम्जोङ्ले निर्देशन गर्ने भएको...

November 30th, 2021

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले...

November 30th, 2021

एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र पारिएको छ । ‘सबैजसो पदमा प्रतिस्पर्धा हुने देखियो, निर्वाचन आयोग त्यसका लागि...

November 29th, 2021

चिया टिपिरहेका बेला हात्तीले आक्रमण गर्दा एकको मृत्यु

झापा, १० मंसिर । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे ६ बजेतिर चिया टिप्ने क्रममा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा मगरलाई हात्तीले आक्रमण गरेको हो । मेचीनगर नगरपालिका–१४ शनिबारेका टंक पौडेलको चिया बगानमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै बुर्जा मगरको मृत्यु भएको प्रहरीले...

November 26th, 2021

राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी घोषणा

९ मंसिर, काठमाडौं । राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई...

November 25th, 2021

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने उपनेता सुवास नेम्वाङको घोषणा

काठमाडौं, ७ मंसिर । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने...

November 23rd, 2021