भक्त पयाङ्गुको अध्यक्षतामा नेकपा माओवादी केन्द्र पाँचथर-काठमाडौंले गर्यो नेतृत्व चयन
काठमाडौं- नेकपा माओवादी केन्द्र पाँचथर-काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिकाे दाेस्राे सम्मेलन नयाँ नेतृत्व चयन गरेको छ। शनिबार काठमाडौंमा आयाेजित एक भव्य कार्यक्रमकाबीच भएको दाेस्राे सम्मेलनले भक्त पयाङ्गुको अध्यक्षतामा २९ सदस्यीय जुझारु नेतृत्व चयन गरेको हो। समितिकाे उपाध्यक्षमा साम्देन लामा (दीपक), शेरबहादुर तुम्बापाे र दीपेन्द्र आङ्देम्बे चयन भएका छन् ।...
November 21st, 2021

