पालाम `निङ्वा इगेक´को म्युजिक भिडियोको छायांकन सम्पन्न

पान्थर – लिम्बु भाषाको पालाम गीत ‘निङ्वा इगेक’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले निर्देशन गरेका छन भने भिडियोको सुटिङ् पुर्बी नेपालको अत्यन्तै सुन्दर नगरी आठराई गाउँपालिका वाडा नंबर ३ स्यागु र मौलो डाडाको मेलामा छायांकन सम्पन्न भएको बताउछन चेम्जोङ् अझ अघी बढ्दै चेम्जोङ् भन्छन

उक्त गाउँका युवा-युवति बृद्ध सबै तन,मनका धनि र सहयोगी भावनाले ओतप्रोत भएका र आफ्नो सस्कार सस्कृति प्रति पनि धेरै उत्सुक्ता राख्ने र कलाकार हरुलाई पनि उच्च सम्मान गरेकोमा उहाँहरु सबै-सबैलाइ धेरै धेरै धन्यवाद भन्छन चेम्जोङ् निरन्ता नेम्बाङ्को शब्द/संकलन, सुमन लिम्बू र निरन्ता नेम्बाङ्ले स्वर दिएका छन् भने सञ्जु थलङ्को शृङ्गार, इशाक जबेगुको छायांकन/सम्पादन रहेको पालाममा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना इङ्ग्नाम लिम्बू ,निङ्वा नेम्बाङ, सेखर इङ्ग्नाम,प्रदिप इङग्नाम प्रेम तामाङ, सुकमान इङ्ग्नाम ,दिलकुमार इङ्ग्नाम ,पुस्तिका इङ्ग्नाम ,कमला इङग्नाम ,तारा इङ्ग्नाम ,मनिका इङ्ग्नाम ,जोक मायाँ लिङ्देन, गोरी मायाँ इङ्ग्नामले अभिनय गरेका छन ।

उक्त भिडियो सुटिङ्मा आहोरात्र खटेर सहयोग गर्नुहुने अर्चना गुरुङ ,चक्र बहादुर इङ्नाम ,कुल बहादुर इङ्ग्नाम ,स्याम बहादुर इङ्ग्नाम ,आयुस इङ्ग्नाम ,धन पति तामाङ्ग सुस्मा तामाङ्ग पाख्रिन ,मुन मायाँ तामाङ्ग ,रुपा इङ्ग्नाम ,हरिमाया इङ्ग्नाम उहाँहरु सबै सबैलाई निमार्ण टिम बाट बिसेष आभार साथै धन्यबाद ज्ञापन गर्दछौं |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार