निमा शेर्पा लामाको विश्व लाई संदेश बोलको गीतको भिडियो सार्वजनिक

निमा शेर्पा लामाको विश्व लाई संदेश बोलको अन्तर्राष्ट्रिय गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ |बिस्वको मानिस एक जुट भएर हिमाल र धर्ति लाई बचाऔ भन्ने आग्रह निमा शेर्पाले गीत मार्फत गर्नु भएको छ | शब्द संगीत र स्वर निमा शेर्पा कै रहेको उक्त गीतको एरेन्ज पेमा शेर्पाले गर्नु रहेको छ |

गीत गायन र संगीत मा गायक निमा शेर्पा अब्बल देखिएका छन् | उक्त गीतको भिडीयोको छायांकन र सम्पादन राजेन्द्र कुमार श्रेष्ठले गरेका छन भने पोस्ट प्रोडक्सन पाथीभरा च्यानल गरेको छ | विश्व लाई संदेश बोलको रास्ट्रीय गीतको म्युजिक भिडियो हाइलाइटस नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार