लिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक
काठमाडौ, लिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युटुब च्यानल दारा सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द/संगीत रहेको गीतले नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन । याक्थुङ फिल्म्सको प्रस्तुति रहेको गीतमा निर्माता चन्द्रकला सावा, क्यामरा सञ्जय आचार्य, ड्रोन अपरेटर – फुङ्सो...
December 4th, 2021

